24/01/2025
आय विवरण नबुझाएका करदाता लाई फागुन मसान्त सम्म मा कर विवरण बुझाएमा शुल्क, जरिवाना छुट पाउने समय अब चाँडै सकिन्दै छ । मौका को फाइदा लिन आजै हामीलाई सम्पर्क गर्नुहोला ।
संपर्क नंबर 985-1197110, 9814990250
यसका साथै कम्पनीमा दर्ता भै विवरण नबुझाएकोमा लागेको जरिवाना हालै सरकार ले ल्याएको अध्यादेश मा कम्पनी ऐन 2063 को संशोधन द्वारा जारिवा 90% छुट हुने भएको ले चाँडै अडिट तथा अन्य विवरण बुझाई छुट लिनको लागि सम्पूर्ण कागजात तयारी गरी सहजीकरण का लागि हामीलाई सम्पर्क गर्नुहोला ।
संपर्क नंबर 985-1197110 what's up, Viber मा पनि संपर्क गर्न सक्नु हुन्छ ।
बजेट २०८०/०८१ मा कर सम्बन्धी छुट व्यवस्था।
आयकर : यदि कुनै व्यक्तिले बिगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए, त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को बुझाउनुपर्ने आय विवरण र यसमा लाग्ने कर २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने छ। र, यसरी आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरूको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन।
आयकर : स्थायी लेखा नम्बर लिएको तर आय विवरण बुझाउन बाँकी रहेको कर दाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत हुने रकम २०८१ सम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने छ।
मूल्य अभिवृद्धि कर : वि.सं २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि करमा दर्ता भएको तर कर विवरण पेस नगरेको करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो विवरण अनुसारको कर र सोमा लाग्ने ५० प्रतिशत हुने रकम संवत २०८१ साल फाल्गुन भित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ ।
मूल्य अभिवृद्धि कर : मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएको अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्तिले वि.सं २०८० जेठ १५ गतेदेखि २०८० असोज मसान्त सम्म हवाई सेवा प्रदान गरेबापत संकलन गर्नुपर्ने संकलन नगरेको वा सरकारको खातामा दाखिला नगरेको भएमा त्यसमा लाग्ने कर, जरिवाना, थप दस्तुर तथा ब्याज मिनाहा हुने छ ।
👇 हाम्रा सेवाहरुः
✅ कम्पनी, उधोग, वाणिज्य, घरेलु दर्ता, नविकरण / खारेजी
✅ कम्पनी नामसारी
✅ आय विवरण DI, D2, D3 का E-Filing
✅ मु.अ. कर विवरण भर्ने तथा दाखिला गर्ने
✅ PAN र VAT दर्ता, वडा दर्ता
✅ शेयर लागत
✅ राजस्व दाखिला
✅ अग्रिम कर कट्टी (TDS)
✅ कर चुक्ता (Tax Clearance )
✅ Exim Code दर्ता / नविकरण
👇 थप जानकारिको लागिः
🏠 CO CHARTERED CONSULTING GROUP PVT.LTD.
📞 9814990250, 9851197110
📩 [email protected]
[email protected]
🌐 www.nepalitax.com
📍 TRIPURESHWOR, KATHMANDU