12/01/2023
कुनै पनि प्रतिशपर्धा गर्न को लागि आफ्नो निति, योजना, मार्गदर्शन,, समाजमा इमान नगुमाको, बौद्धिक क्षमता ले टिलपिल भरिएको र सामाजिक दायित्वलाई सफलता पुर्वक निर्बाह गर्ने अनि समाज लाइ नेतृत्व गर्ने र जनताको जनभावनाको कदर गर्दै समाजमा विद्यमान सामाजिक आर्थिक राजनैतिक र सांस्कृतिक सम्पदा अनि समस्या हरुलाई आत्मसात गर्न सक्ने क्षमता भएको जनता संग सकरात्मक सन्देश सहित चिरपरिचित भएको छ भने कुनै पनि पार्टी राजनितिक दल कसै संग आबद्ध हुन जरूरी देखिँदैन।।।जय देश जय जनता।।।।