G & G Associates, Chartered Accountants

G & G Associates, Chartered Accountants Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G & G Associates, Chartered Accountants, Consulting Agency, Kathmandu.

17/01/2026

Because deadline matters ⏰

Congratulations Shankar Thapa on completing your academic journey and qualifying as CHARTERED ACCOUNTANT . Journey ahead...
14/08/2025

Congratulations Shankar Thapa on completing your academic journey and qualifying as CHARTERED ACCOUNTANT . Journey ahead is more beautiful.

Congratulations Anish Kumar Sah on completing your academic journey and qualifying as CHARTERED ACCOUNTANT . Journey ahe...
14/02/2025

Congratulations Anish Kumar Sah on completing your academic journey and qualifying as CHARTERED ACCOUNTANT . Journey ahead is more beautiful.

"Refreshing moments with the team..  " _ G & G Associates, Chartered Accountants
08/02/2025

"Refreshing moments with the team.. " _ G & G Associates, Chartered Accountants

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा  81क अनुसार व्यावसायिक कारोबार बापत प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गर्न...
31/01/2025

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा 81क अनुसार व्यावसायिक कारोबार बापत प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएको छ।

आयकर र मुअकर मा भएकाे छुट सुविदा लिन अब केवल २ महिना मात्र बाँकी ।।।
16/01/2025

आयकर र मुअकर मा भएकाे छुट सुविदा लिन अब केवल २ महिना मात्र बाँकी ।।।

आय विवरण दाखिला गर्ने समयसीमा थप सम्बन्धी सूचना
10/12/2024

आय विवरण दाखिला गर्ने समयसीमा थप सम्बन्धी सूचना

03/12/2024
शुभ दिपावलीको अवसरमा G & G Associates, Chartered Accountants परिवारको तर्फबाट सबै ग्राहकवर्ग, सहकर्मी, तथा शुभचिन्तकहरुल...
31/10/2024

शुभ दिपावलीको अवसरमा G & G Associates, Chartered Accountants परिवारको तर्फबाट सबै ग्राहकवर्ग, सहकर्मी, तथा शुभचिन्तकहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस प्रकाश पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, र प्रगतिको उज्यालो ल्याओस् भन्ने कामना गर्दछौं। भविष्यमा पनि हाम्रो सहकार्य अझ सुदृढ र फलदायी रहिरहोस् भन्ने अपेक्षाका साथ, तपाईं सबैलाई सफल र समृद्ध दिपावलीको शुभकामना!

शुभ दिपावली 2081!

स्थानीय तहमा राजस्व भुक्तानीको लागि Local Revenue-LLRP Mobile Application सुरु भएको सम्बन्धमा।
28/10/2024

स्थानीय तहमा राजस्व भुक्तानीको लागि Local Revenue-LLRP Mobile Application सुरु भएको सम्बन्धमा।

आय विवरण  दाखिला गर्न म्याद थप गर्ने समय आज अन्तिम।
16/10/2024

आय विवरण दाखिला गर्न म्याद थप गर्ने समय आज अन्तिम।

सहकारी संस्थाहरूले सदस्यलाई लाभांश वितरण गर्दा साधारण सभामा पारित नगरी वितरण गर्न नपाइने भनिएको छ। वितरण गर्ने लाभांशको ...
16/10/2024

सहकारी संस्थाहरूले सदस्यलाई लाभांश वितरण गर्दा साधारण सभामा पारित नगरी वितरण गर्न नपाइने भनिएको छ। वितरण गर्ने लाभांशको कुल रकम र प्रतिशतसमेत खुलाएर साधारण सभाबाट निर्णय पारित हुनु अनिवार्य छ। अन्यथा, यसरी वितरण गरिएको लाभांश गैरकानुनी मानिनेछ, र सो गैरकानुनी वितरणलाई असुल उपर गरेर जरीवाना लगाइनेछ। यो कार्य सहकारी ऐन, २०७४ को दफा १२५ (२) अनुसार प्रतिबन्धित छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when G & G Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share