20/02/2024
अावश्यकता
यस प्रा. लि. काे लागि 3 जना ड्राइभरकाे अावश्यकता भएकाेले याेग्यता पुगेका इच्छुक व्यक्तिले यस प्रा.लि.अफिस बालाजुचाेकमा तुरून्त सम्पर्क गर्नु हाेला ।
याेग्यता- लाइट गाडी र बाइक चलाउन सक्ने लाइसेन्स प्राप्त
उमेर- 25 - 40 वर्षकाे।
स्थान- नक्साल र बालुवाटार
सम्पर्क न 01-4957835,
9851357845, 9841479053, 9860814490