19/02/2026
प्रजातन्त्र दिवस २०८२ को हार्दिक शुभकामना
स्वतन्त्रता, समानता र अधिकारको सम्मान नै सशक्त भविष्यको आधार हो।
आजको दिनले हामीलाई सम्झाउँछ—हाम्रा साना नानीहरूको सुरक्षित, स्वस्थ र उज्ज्वल भोलिका लागि जिम्मेवार समाज निर्माण गर्नुपर्छ।
#प्रजातन्त्रदिवस२०८२ #लोकतन्त्र #राष्ट्रियएकता