Riddhi Siddhi & Company

Riddhi Siddhi & Company Financial Audit,Book Keeping, Accountancy Consultancy & Tax Consultancy Service Center

18/01/2021

BBS/BBA 1st/2nd year running students near tinkune area are highly encouraged to apply .

19/12/2016

Vacancy Announcement
Post : Audit Trainee
Qualification : +2 In Management,Basic Computer Knowldge
Age : Not more than 23 years
Send Your Current CV Via email : [email protected] within 1 week.

05/11/2016
05/11/2016
02/06/2016

याद गरौ
यस बर्षको बजेटले बार्षिक रु. एक करोड सम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखापरीक्षण गर्न नपर्ने व्यवस्था गरिएको छ । त्यस्ता करदाताले त्यस्तो आय विवरण आफै प्रमाणित गर्नु पर्नेछ । यो व्यवस्था प्रोप्राइटरशिप बिजनेश लाइ मात्र लागु हुन्छ | कम्पनि, शाझेदारी को एक करोड भन्दा कम व्यापार भएमा पनि अनिबार्य रुपमा लेखा परिक्षण गराउनै पर्दछ |

08/04/2016

1. किस्ताबन्दिमा कर भुक्तानी नगरेमा के हुन्छ ?
यदि कुनै पनि करदाताले बार्षिक रु. ५,००० भन्दा बढि कर तिर्नु पर्नेमा निजले किस्ताबन्दिमा कर भुक्तानी गर्नुपर्दछ । यदि निजले किस्ताबन्दिमा कर भुक्तानी नगरेमा दफा ११८ बमोजिम बार्षिक १५ प्रतिशतको दरले ब्याज लाग्दछ । (दफा ९४, ११८)

2. किस्ताबन्दि कर कसरी गणना गरिन्छ ?

"किस्ताबन्दिमा कर गणना गर्नलाई सबैभन्दा पहिले तपाईको चालु आ.ब.को आय अनुमान गर्नुपर्दछ । आय अनुमान गरिसकेपछि, त्यसमा लाग्ने कर रकम निर्धारण गर्नुपर्दछ । त्यसरी आएको कर रकमलाई निम्नानुसारले हिसाब गरि किस्ताबन्दिमा कर तिर्नुपर्दछ ।
पौष मसान्तमाः
कुल अनुमानित करको ४० प्रतिशतले रकम मध्येबाट बुझाईसकेको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्दछ
चैत्र मसान्तमाः
कुल अनुमानित करको ७० प्रतिशत रकम मध्येबाट बुझाईसकेको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्दछ ।
आषाढ मसान्तमाः
कुल अनुमानित करको १०० प्रतिशत रकम मध्येबाट बुझाईसकेको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्दछ ।"

28/03/2016

सहकारीलाई ब्याज भुक्तानी गर्दा कर कट्टि गर्नुपर्दछ ?
आयकर ऐन को दफा ८८ बमोजिम बासिन्दा बैंक वा बित्तिय संस्थालाई तिरेको ब्याजमा कर कट्टा गर्नु नपर्ने ब्यबस्था छ । आयकर ऐनको प्रायोजनको लागि बैंक तथा बित्तिय संस्थाभित्र नेपाल राष्ट्र बैंकले स्विकृति दिएका संस्थाहरु मात्र पर्ने भएकाले सहकारीलाई तिरेको ब्याजमा अनिबार्य रुपले १५ प्रतिशतले ब्याजमा कर कट्टा गरि बाँकी रकम भुक्तानी गनुपर्ने देखिन्छ । तर ब्यबहारमा बैंक वा बित्तियसंस्थाले सहकारीलाई ब्याज भुक्तानी गर्दा कर कट्टा गरे पनि अन्य निकायले तिर्ने ब्याज रकममा कर कट्टा गरेको पाईदैन ।

Address

Tinkune
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Riddhi Siddhi & Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Riddhi Siddhi & Company:

Share