Rakshak

Rakshak We have a strong team of experts who have ample experience working in security services in Nepal and abroad.

Not only do we protect places, we also protect people. We are credible, trustworthy and highly professional.

शिखरमा रक्षक !
30/05/2026

शिखरमा रक्षक !

रक्षक !!!
17/01/2025

रक्षक !!!

यस रक्षक सेक्युरिटिज प्रालिका संस्थापक सदस्य श्री कृष्ण बहादुर घर्तीज्युका पिताजी श्री  जुगलाल घर्तीज्युको असामयिक निधनक...
16/11/2024

यस रक्षक सेक्युरिटिज प्रालिका संस्थापक सदस्य श्री कृष्ण बहादुर घर्तीज्युका पिताजी श्री जुगलाल घर्तीज्युको असामयिक निधनको १३ अेाें दिनमा उहाँप्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं ।
यस दुखद घडीमा कृष्णजी सहित समस्त शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्। रक्षक ग्रुप परिवार हार्दिक समवेदना प्रकट गर्दछ।

16/11/2024
17/09/2024
जय रक्षक ! Good Morning !
14/06/2024

जय रक्षक !
Good Morning !

दृढ विश्वास , अटुट संकल्प !   #रक्षक   अब समयसँगै काँचुली फेर्दै   स्थापनादेखिकै यहाँहरुको माया,  साथ , विश्वास र भरोशाल...
12/06/2024

दृढ विश्वास , अटुट संकल्प !
#रक्षक

अब समयसँगै काँचुली फेर्दै

स्थापनादेखिकै यहाँहरुको माया, साथ , विश्वास र भरोशाले कोभिडजस्तो विषम परिस्थितिमा पनि निरन्तर सेवा दिन सकेको रक्षक ग्रुपको काठमाण्डौं स्थित कर्पोरेट अफिस र व्यवस्थापन अपग्रेड गर्दैछ।
साथै करिव २ महिनाको तयारीपछि नयाँ आर्थिक वर्षदेखि धरानलाई वेश वनाएर पूर्वी नेपालमा पनि सेवा विस्तार गर्न लागेको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ।
हामीलाई विश्वास छ - पूर्वी नेपालमा पनि हामीलाई पश्चिम झैं साथ मिल्ने नै छ।
जय रक्षक !

21/02/2024

Address

Baluwatar, Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97744338877

Alerts

Be the first to know and let us send you an email when Rakshak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rakshak:

Share