05/04/2023
२०८० साल बैशाख सक्रान्तिको शुभाशुभ फलहरु जानाकारीको लागि!
१.मेषविषुवच्चक्रम् ।
वि. अनु. ज्ये.मू. पूषा. उषा. श्र. #शीर्षे:-
भूलाभ:
ती,तू,ते,तो,ना,नी,नू,ने,नो,या,यी,यू,ये,यो,भा,भी,भू,धा,फा,ढा,भे,भो,जा,जी,खी,खू,खे,खो~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी शिर्षे(शिरमा)भूलाभ:(शुभ)।
२ह.चि. स्वा.
#मुखे:- पाण्डित्यम्
पू,ष,ण,ठ,पे,पो,रा,री,रु,रे,रो,ता~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी मुखे(मुखमा)पाण्डित्यम्(शुभ)।
३.ति. अश्ले. म.पूफा .उफा.
#हृदिः - धनागम्
हू,हे,हो,डा,डी,डू,डे,डो,मा,मी,मू,मे,मो,टा,टी,टू,टे,टो,पा,पी~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी हृदि(हृदयमा)धनागमः(शुभ)।
४.मृ.आ.पुन.
#दक्षकरे: - स्त्रीलाभ:
वे,वो,का,की,कू,घ,ङ,छ,के,को,हा,ही~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी दक्षकरे(दाहिने हातमा)स्त्रीलाभ:(शुभ)।
५भ. कृ. रो.
वामकरे :- भैक्ष्यम्
ली,लू,ले,लो,अ,इ,उ,ए,ओ,वा,वी,वू~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी वामकरे(देव्रेहातमा)भैक्षम्(अशुभ)।
६.उभा.रे. अश्वि.
#दक्षपादेः - भ्रमणम्
दू,थ,झ,ञ,दे,दो,चा,ची,चू,चे,चो,ला~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी दक्षपादे(दाहिने खुट्टामा)भ्रमणम्(शुभ)।
७.ध.श.पूभा.
#वामपादेः - कष्टम्
गा,गी,गू,गे,गो,सा,सी,सू,से,सो,दा,दी~यी अक्षरहरुबाट नाम शुरु हुनेहरुका लागी वामपादे(देव्रे खुट्टामा)कष्टम्(अशुभ)।
#जगल्लग्नफलम्
#मेष. ६ शत्रुपराजयः
#वृष:-५ पुत्रसुखम्
#मिथुन :- ४ मित्रसुखम्
#ककर्ट:- ३ कुटुम्बवृद्धिः
#सिंह:- २ धनलाभः
#कन्या:- १ देहसुखम्
#तुला :- १२ दुःखदारिद्र्यम्
#वृश्चिक:- ११ लाभः
#धनु:- १० सुखम्
#मकर:- ९ धर्मार्थप्राप्तिः
#कुम्भ:- ८ कष्टम्
#मीन:- ७ स्त्रीसुखम्
#नाेट:-विशेष:-नाम अक्षर :-लि, गा,गि, गु ,गे,गाे,सा,सी, सू,से,साे,दा,दी हुने हरुकाे ( बायाँ गाेडामा) लि, लु,ले लो अ इ, उ ,ए ,ओ ,वा ,वी ,वू देव्रे हातमा पर्नेहरुको सक्रान्ति बिग्रेको मानिन्छ । गंगा स्नान , सत्यनारायण पुजा , रुद्राभिषेक,जप ,तप, ध्यान र पाठ पुजा गर्नु राम्रो हुनेछ।
जय श्रीमन्नारायण 🙏🙏