28/03/2025
साथीहरु!!!
दैबिप्रकोप तथा अस्थिरताले हुनसकने समस्याबाट सुरक्षित रहन सुझाव। कतै कुनै ठाउँमा फसेकोबेला-
१. परिवार तथा नजिकको साथीसंग सम्पर्कमा रहने।
२. परिवेश मिल्ने बित्तिकै सुरक्षित ठाउँमा पुग्ने कोसिस गर्ने।
३. परिवारलाई आफ्नो अवस्था जानकारी गराईराख्ने।
४. यस्तो अवस्थामा मोबाइल र नेटको भर नहुने भएकोले आफु निर्दिष्ट कुनै ठाउँमा अवस्थित राख्ने।
५. मिले सम्म अफिसको सहायता लिने।
६. नआतिने र गोजिमा थोरै भए पनि क़्यास बोक्ने।