Kantipur Cinemas

Kantipur Cinemas We are an OTT Platform, aiming to reach Nepali-originated premium Films, Short Films, Series and Play Series worldwide. Download Link - shorturl.at/bdizX
(11)

Enjoy Watching.

संसार भरिबाट हेर्न मील्छ ।

Available on IOS, Android and Web. We are a Nepali-origin OTT platform operated by Kantipur Film Academy that aims to bring Nepali-originated premium movies, series, and short films to Nepali consumers worldwide.

12/08/2026

नाटक ‘समर लभ’ अब मञ्चनका लागि तयार भयो !

कान्तिपुर थिएटरमा मञ्चन भएका नाटकहरू मीरा, शिरीषको फूल, महारानीको जात्रा, सेतो धरती र महाभारतलाई यहाँहरूले दिनुभएको माया, साथ र उत्साहजनक उपस्थितिप्रति हामी सधैँ आभारी छौँ। अब हामी हाम्रा प्रिय दर्शकहरूलाई यही साउन २९ गते, शुक्रबार ‘समर लभ’ को पहिलो मञ्चनमा भेट्नेछौँ।

पहिलो दिन हामीले दुई वटा शो राखेका छौँ— दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे। पहिलो र दोस्रो दिनका शोहरूको अधिकांश टिकटहरू अहिले नै बुक भइसकेका छन्, त्यसैले यहाँहरूले पनि आफ्नो सिट समयमै सुरक्षित गरिहाल्नुहोला।

Online ticket booking link :
www.kantipurtheatre.com/play/summer-love
9802356113 - WhatApp | 015245012

लेखक : सुविन भट्टराई
निर्देशक : सम्राट भुजेल
स्थान : कान्तिपुर थिएटर, गैह्रीधारा, काठमाडौं

09/08/2026

'समर लभ' नाटक को टिकट बुकिङ खुल्यो।


सुविन भट्टराईको सर्वाधिक चर्चित पुस्तक 'समर लभ' का पात्रहरूलाई अब मञ्चमा भेट्नुहोस्।

श्रावण २९ गते शुक्रबारदेखि हरेक दिन दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे (बुधबार बाहेक) कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुँदैछ।

Online Ticket Booking Link 👉
www.kantipurtheatre.com/play/summer-love

हामीलाई 9802356113 मा WhatsApp म्यासेज वा 015245012 मा कल गरेर पनि अग्रिम टिकट बुक गराउन सक्नुहुनेछ।

निर्देशक – सम्राट भुजेल
Subin Bhattarai ❤️ Kantipur Film Academy ❤️

१०१ शो गर्दै सेतो धरती
19/07/2026

१०१ शो गर्दै सेतो धरती

11/07/2026
सेतो धरतीको बुकिङ खुल्यो !
22/06/2026

सेतो धरतीको बुकिङ खुल्यो !

'Seto Dharti' Ticket Booking is Now Open!

The play returns to the stage from Friday, Asar 12 (June 26, 2026) with limited shows.

🎟️ Book your tickets online:
www.kantipurtheatre.com/play/seto-dharti
📲 WhatsApp: 9802356113 (Message us)

🎭 Show Dates & Timings:

📅 असार १२ गते, शुक्रबार (Friday, June 26, 2026) – 4:15 PM

📅 असार १३ गते, शनिबार (Saturday, June 27, 2026) – 10:15 AM, 1:15 PM & 4:15 PM

📅 असार १४ गते, आइतबार (Sunday, June 28, 2026) – 10:15 A, 1:15 PM & 4:15 PM

📅 असार १५ गते, सोमबार (Monday, June 29, 2026) – 4:15 PM

📅 असार १६ गते, मंगलबार (Tuesday, June 30, 2026) – 4:15 PM

सेतो धरती फेरि मन्चन हुदैछ ।Kantipur Theatre
19/06/2026

सेतो धरती फेरि मन्चन हुदैछ ।

Kantipur Theatre

'सेतो धरती' छुट्टाउनु भएकाहरूका लागि ❤️

प्रिय साहित्य र रंगमञ्चप्रेमी दर्शकहरू,
विशेष कारणवश हाम्रो नियमित मञ्चनमा 'सेतो धरती' नाटक हेर्न छुटाउनुभएका दर्शकहरूबाट हामीलाई, हाम्रो लेखकज्यूलाई, निर्देशकज्यूलाई र हाम्रा कलाकारहरूलाई बारम्बार आएको अनुरोधको उच्च सम्मान गर्दै, हामी केही व्यावसायिक घरानाहरूका लागि, विद्यालयहरूका लागि र नियमित दर्शकहरूका लागि १ हप्ताका लागि मात्र हामी केही निश्चित शो गर्दैछौँ।

शोको मिति र समय असार ७ गते, आइतबार साँझ ७ बजे सार्वजनिक हुनेछ र टिकट बुकिङ असार ८ गते सोमबार बिहान ८ बजे खुल्नेछ।

फोनमा र ह्वाट्सएप म्यासेजमा अहिलेदेखि नै आफ्नो ग्रुपको नाम टिपाएर बस्न र अन्य जानकारीहरू लिँदै गर्न सक्नुहुनेछ।

Kantipur Film Academy
015245011 / 9808364768 (WhatsApp)

Kantipur Theatre
015245012 / 9802356113 (WhatApp)

महाभारत
12/06/2026

महाभारत

05/06/2026

'महाभारत' नाटक आज कान्तिपुर फिल्म एकेडेमीमा!

टिकटको लागि 👉️ 9802356113 (WhatsApp)
👉️ kantipurtheatre.com/play/mahabharat

05/06/2026

'महाभारत' दर्शक प्रतिक्रिया ❤️ धन्यवाद 🙏
कान्तिपुर फिल्म एकेडेमी मा हरेक साझ ५ बजे !

नाटक ‘महाभारत’ नछुटाउनुहोला।कान्तिपुर फिल्म एकेडेमीको थिएटर, गैह्रीधारामा। Kantipur Theatre - 015245012
05/06/2026

नाटक ‘महाभारत’ नछुटाउनुहोला।
कान्तिपुर फिल्म एकेडेमीको थिएटर, गैह्रीधारामा।

Kantipur Theatre - 015245012

Address

New Baneshwor, Thapagaun
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kantipur Cinemas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur Cinemas:

Shortcuts

Share