27/03/2026
🇳🇵 हार्दिक बधाई बालेन्द्र शाहज्यू 🇳🇵
नयाँ प्रधानमन्त्रीको रूपमा तपाईंलाई सफल कार्यकालको हार्दिक शुभकामना।
तपाईंको नेतृत्वमा देशले नयाँ दिशा, विकास र समृद्धिको बाटो समाओस् भन्ने कामना। 🙏
नयाँ सोच, समृद्ध नेपाल!