29/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना !
आजको यस ऐतिहासिक दिनले हामी सबैलाई एकताबद्ध भई राष्ट्र निर्माण, प्रगति र समृद्धिको दिशामा अघि बढ्न प्रेरणा प्रदान गरोस्। श्रम, सीप र निरन्तर समर्पणले नै देशको जग बलियो हुन्छ; आउनुहोस् सँगै मिलेर देशलाई उचाइमा पुर्याऔं।
सेभेन सीज इन्टरकन्टिनेन्टल सर्भिसेस प्रा. लि. को सम्पूर्ण परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको मंगलमय शुभकामना ! 🙏
📞 सम्पर्क: 01-5107440
🌐 वेबसाइट: smanpower.com
📍 ठेगाना: गुहेश्वरी, काठमाडौं, नेपाल
#गणतन्त्रदिवस