Plumber ADPW Technology

Plumber ADPW Technology online engineering service 9849253907 from 8am to 6pm

01/11/2022

अब हुनेछ परिवर्तनको सुरुवात

नमस्कार म दिपु उप्रेती काठमाडौं ६ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार पेसाले इन्जिनियर ,उद्धयमि र समाजसेव...
12/10/2022

नमस्कार म दिपु उप्रेती काठमाडौं ६ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार पेसाले इन्जिनियर ,उद्धयमि र समाजसेवी । म २८ वर्षको उमेरमा प्रदेशसभाको चुनावमा समावेश हुन पाउनु मेरो शैभाग्य हो।
वीर नेपालीको गौरवको प्रतिक 'क्रस खुकुरी'मा मतदान गरी काठमाडौं क्षेत्र नं ६ को जनप्रतिनिधिको रुपमा सेवा गर्ने शुभ अवसर प्रदान गरिदिनुहुनेमा विश्वस्त छु । नेपाल आमाकोजय !

24/08/2022

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्रबाट ईन्जिनियर दिपु उप्रेतीले उम्मेदवारी दिने भएका छन् । आगामी मंसि....

14/07/2016

नेपाललाइ बिश्वमै चिनाउने
if someone feels that they had never made a mistake in their life,then it means they had never tried a new thing in their life

दियो जस्तै बली रहनु , मखमलि झै फुलिरहनु🌻; धानका बाला झुलेसरह , लहलह झुलिरहनु 🌻दुबो जस्तो मौलाओस् जीवन , टिकासरि चम्किरहो...
13/10/2015

दियो जस्तै बली रहनु , मखमलि झै फुलिरहनु🌻;
धानका बाला झुलेसरह , लहलह झुलिरहनु 🌻
दुबो जस्तो मौलाओस् जीवन , टिकासरि चम्किरहोस् 🌻
सधै भरि हजुरका पाइला, अघिअघि लम्किरहोस् 🌻
स्वच्छ रहोस् निस्चल रहोस् हजुरको भावना
वडा दशैको हजुरलाई लाखौं लाख
🌺शुभकामना 🌺
बिजया दशमीको लाखौं लाख
💌शुभकामना 💌
🏽

17/02/2015

पेशागत जिबनको नया अध्याय शुरु गरेको पनि आज ठ्याक्कै एक बर्ष पुगेछ ।नयाॅ जिम्मेदारीका साथ नयाॅ कम्पनिमा बिताएको समयले आज पहिलो बर्षगाॅठ मनाउदै गर्दा यस दौरान गरिएका त्याग, समर्पण र संघर्ष अनि सफलता र असफलताका चाङ्गहरु केलाउन मन लागेर आयो ।

समग्रतामा भन्नुपर्दा पहिलो बर्षगाॅठ सफल अनि उर्जामुलक नै रह्यो केहि अपबादलाई छाड्ने हो भने।केहि कमिकमजोरी अबश्य रहे जो सुधारको पर्खाइमा छन् भने केहि महत्वाकांक्षी योजना रहे जो कार्यान्वयनको बाटामा छन्।यात्रा दौरान केहि बाधा अबरोधहरु पनि आए जसको डटेरै सामना गरियो। कयौ पुराना सम्बन्धहरु तोडियो भने कयौ नयाॅ नाताहरु पनि जोडियो ।

यस क्रममा मलाई निरन्तर सहयोग अनि मार्गनिर्देश गर्नुहुने सबै आत्मीय मनहरु, सहयोगी हातहरु एवं अग्रज दिग्गजहरुमा हार्दिक आभार अनि कृतज्ञता प्रकट गर्न चाहन्छु।

Dipu Upreti 9849253907

Address

Kathmandu

Telephone

9849253907

Website

Alerts

Be the first to know and let us send you an email when Plumber ADPW Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Plumber ADPW Technology:

Share