04/02/2026
हाम्रो यो संस्था प्रज्ञाश्वरी रेकर्डस् याहाहरुको अटल विश्वास र मायाको कारणले २३ अौ वर्षमा प्रवेश गर्न सफल भएको छ। यस सुखद क्षणमा दिनु भएको शुभ कामना र आशीर्वाद प्रति संगितसाधक गायक/संगितकार तथा संगितसंयोजक सुरज कुमार थापा ज्यु प्रति प्रज्ञा साउण्ड परिवार आभार प्रकट गर्दछ। 🙏🙏