Ojashwi Girls Hostel

Ojashwi Girls Hostel शान्त,शैक्षिक वातावरण,गुणस्तरीय खाना र २४ सै घन्टा तातो चिसाे पानीको व्यवस्था भएकाे।

29/06/2026


23/06/2026
नयाँ बर्ष 2083 को पावन अवसरमा हामी हाम्रा सम्पुर्ण बिद्यार्थी नानिहरु ,आदरणीय अभिभावक ज्युहरु लगायत सम्पुर्ण शैक्षिक संस...
13/04/2026

नयाँ बर्ष 2083 को पावन अवसरमा हामी हाम्रा सम्पुर्ण बिद्यार्थी नानिहरु ,आदरणीय अभिभावक ज्युहरु लगायत सम्पुर्ण शैक्षिक संस्था सङ प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु भएका ब्याक्तित्व हरु साथै हाम्रा समस्त शुभचिन्तक र आफन्तहरुमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।सधै नै बर्ष हरु फेरिन्छन तर दुख फेरिदैन यो बर्ष हजुरका दुख फेर्ने बर्ष बनोस सफलताको स्वाद चाख्ने बर्ष बनोस ,सम्पुर्ण बिद्यार्थीको हृदयमा माता सरस्वतीले बास गरुन शुभकामना।
हजुरहरुले आटे ताकेका राम्रा कामहरु सफल होस ,स्वास्थ्यले साथ नछाडोस, हरतरहबाट हजुरहरुलाई सकारात्मक उर्जा प्राप्त होस ।शैक्षिक ,आर्थिक भौतिक सफलता मिलोस ।
समग्रमा नयाँ बर्ष २०८३ हजुरहरुका लागि खुशीको बहार ,सफलता उचाइ ,सुख ,शान्ति ,समृद्धि र सन्तुष्टिको महासागर लिएर आओस् नयाँ बर्षको भब्य शुभकामना ।
ओजस्वी गल्स होस्टल परिवार बागबजार
9840884052

Address

Baagbazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ojashwi Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ojashwi Girls Hostel:

Shortcuts

Share

Category