16/02/2026
नेपालको वर्तमान राजनीतिक विश्लेषण !!!
स्थापितको विकल्प स्थापित नै हो!!!
• एमाले र कांग्रेसको सरकार भ्रष्टाचार र बेथिती/कमजोरीपूर्ण देखियो।
• यसमा प्रतिवाद गर्ने घन्टी party सक्षम र स्पष्ट नेतृत्व/एजेन्डा नभएको अवस्था छ ;
• यो पार्टी का कतिपय गतिविधि पश्चिमी “सम्राज्यवाद” वा Deep State का गुप्त सञ्जालअनुसार चलिरहेका छन्। यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा बढी परेको देखिन्छ ।
• यो पार्टीका उम्मेदवारहरूमा संगठित/गतिशील क्षमता छैन, उनीहरूले स्पष्ट परिणाम दिन सक्दैनन्।
• कतिपय हावादारी (showy) वा अराजकतावादी (anarchist) प्रवृत्ति भएका छन्।
• केही सामाजिक अभियन्ता (social activist) वा व्यक्तिगत स्वार्थी (egoist) छन्।
• यस्ता समूहहरूले वास्तविक परिवर्तन गर्न सक्दैनन्, त्यसैले व्यवहारिक विकल्प स्थिर हुँदैन।
• घंटी पार्टीको यो पहिलो चुनाव होइन, घन्टीको दोस्रो चुनाव हो। Raswapa जस्तो पार्टी संसदमा चौंथो ठूलो भए तापनि सक्षम नेतृत्व प्रमाणित गरेको छैन।
• सरकारमा पुगेपछि वा भविष्यमा पनि बदला, प्रतिशोधको राजनीति गर्ने सम्भावना देखिन्छ। रबि बारम्बार तेही कुरा चिच्याईरहेका छन! B***n को ईगो त कती छ भन्ने कुरा उनको ओलीसंगको संबंधले नै प्रस्टयाऊंछ !!
• काम गर्ने नेतृत्वलाई भोट दिनुपर्छ भन्छौं, तर हामी प्रायः गफ दिनेलाई भोट दिन्छौं। अझ यो पार्टी का साथीहरू created एल्गोरिथम बाट कती कंट्रोल मा (enslaved mind को अवस्थामा परिसक्नु भो भन्ने कुरा यो बिश्वास को विपरीत रेनू को विरोध गर्नुले नै पूस्टी गर्छ!
• कामले प्रमाणित नेतृत्व मात्र Kulman वा नेकपा स्तरमा व्यवहारिक विकल्प हुन सक्छ।
महत्वपूर्ण प्रश्नहरू
• देश किन जल्यो?
• ७४ जना किन मारिए?
• पछिल्लो पटक भ्रष्ट व्यक्तिहरू कार्वाही हुँदै गर्दा किन “प्रचण्ड” नेतृत्वको सरकार रातारात ढालियो?
• देशको अर्थतन्त्र किन सखाप भयो?
⸻
निष्कर्ष
• कामले प्रमाणित नेतृत्व मात्र व्यवहारिक विकल्प हो।
• अराजकतावादी, हावादारी, स्वार्थी र एजेन्डाविहीन समूहले कुनै ठोस परिवर्तन गर्न सक्दैनन्।
फागुन २० सम्म सबै दलको कुरा सुनी, तर २१ मा आफ्नै विवेक प्रयोग गरी मतदान गरौं।
⭐️⭐️✊✅