राप्ती १ भालुवाङ दाङ

राप्ती १ भालुवाङ दाङ 𝙒𝙚𝙡𝙘𝙤𝙢𝙚 𝙩𝙤 𝙍𝙖𝙥𝙩𝙞 1 𝘽𝙝𝙖𝙡𝙪𝙗𝙖𝙣𝙜 𝘿𝙖𝙣𝙜...𝙋𝙧𝙤𝙫𝙞𝙣𝙘𝙚 𝙤𝙛 𝙇𝙪𝙢𝙗𝙞𝙣𝙞, 𝙉𝙚𝙥𝙖𝙡 🙏.𝙞𝙩 𝙞𝙨 𝙖𝙡𝙨𝙤 𝙘𝙖𝙡𝙡𝙚𝙙 𝙖𝙣𝙙 𝙠𝙣𝙤𝙬𝙣 𝙖𝙨 𝙝𝙚𝙖𝙫𝙚𝙣 𝙖𝙣𝙙 𝙝𝙚𝙖𝙧𝙩 💜𝙤𝙛 𝙙𝙚𝙪𝙠𝙝𝙪𝙧𝙞 𝘿𝙖𝙣𝙜..

31/08/2026

नेपाली आर्मी लाई सलाम छ🙏🇳🇵

27/08/2026

थुक्क देश येत्रो संकटमा छ यिनी हरु लाई लुट्न बाट फुर्सद छैन। लास लाई नि छाेडेन्न😡😡

24/08/2026

दाङ घोराही को सिमालतारा चोकको ग्याङ फाईट 📌

20/08/2026

आज हाम्रो भालुबाङ पेट्राेल पुम्प ,प्युठान जनि बाटो मा भयेको दुखद घटना।
Rest in peace😭

20/08/2026

हिन्दु राज्य र संबैधानिक राजसंस्था को लागि हस्ताक्षर अभियान भालुबाङ दाङ मा 🙏

11/08/2026

बाजुराको जगन्नाथ गाउँपालिका–५, भुकाह खोलामा पहाडबाट खसेको ढुंगाले बसमा क्षति पुगेको छ।

07/08/2026

प्युठान को दुखद घटना अस्पताल हिनेको महिलाको शव येसरी येक्कासी फेला पर्यो

07/08/2026

बाग्लुङ काली गण्डकी किनार मा मानिस को शव फेला परेको छ।

06/08/2026

इटहरी ९ मा जनता स्कुल इटहरी कक्षा ११ मा पढ्ने १७ वर्षीय सरोज न्यौपाने मृ त्यु पछि विद्यार्थी र छिमेकी परिवारसंग आक्रोशित सशस्त्र र प्रहरीको टोली घटनास्थल बाट मृतककी सौतेनी आमालाई पक्राउ गरेर लादै गर्दा आक्रोशित निर्णय ।

05/08/2026

Welcome to Rapti 1 Bhalubang Dang Lumbini Province .❤️🙏

Address

Bhalubang Dang
Kathmandu
22400

Website

Alerts

Be the first to know and let us send you an email when राप्ती १ भालुवाङ दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share