29/09/2025
विजया दशमी को पावन अवसरमा तपाईंहरुको जीवनमा सुख, शान्ति, समृद्धि र दीर्घायुसहितको मंगलमयता रहोस भन्ने शुभकामना गर्दछौ।
यस पर्वले परिवार, समाज र राष्ट्रबीचको एकता, आपसी सद्भाव र मायाको सेतु झनै मजबुत बनाओस्।
🌸 यो दशैं ले तपाईंको घर–परिवारमा आनन्द र उत्साह ल्याओस। 🌸
विजया दशमी को हार्दिक मंगलमय शुभकामना! 🎉🙏✨ ✨🙏