कुर्सीको गन्ध

कुर्सीको गन्ध Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कुर्सीको गन्ध, Business service, Kathmandu.

“झोले बाबु”एकपटकको कुरा हो — एउटा गाउँमा एउटा मान्छे हुन्थ्यो, जो दिनरात झोला बोकेर हिँड्थ्यो। उसले सबैको अगाडि आफूलाई “...
03/06/2025

“झोले बाबु”

एकपटकको कुरा हो — एउटा गाउँमा एउटा मान्छे हुन्थ्यो, जो दिनरात झोला बोकेर हिँड्थ्यो। उसले सबैको अगाडि आफूलाई “सेवक” भन्थ्यो, तर साँझ पर्दा उसैको झोलाबाट हराएको सुन, लुटिएको अनुदान, जनताको बेचिएको आशा , अख्तियारसँग सेटिङ र बिकेको भोट फेला पर्थ्यो।

गाउँलेले चिच्याए —
“लुटेको छ! बर्बाद बनाएको छ!”

तर उसले गर्वका साथ मुस्कुराउँदै भन्यो —
“गाली गर, चिच्याइदे – म झोले हुँ! मलाई केही हुँदैन।”

किनभने उसले थाहा पाएको थियो —
सिस्टम उसकै जस्तो थियो, अदालत मौन थियो, प्रहरी उसको पकेटमा थियो। त्यसपछि उसले झन् नाङ्गो स्वरमा भन्न थाल्यो —
“म झोले हुँ! लुटे पनि म हुँ, ठगे पनि म हुँ, राजा पनि म हुँ।”

तर अन्ततः,
एक दिन झोला फाट्यो —
र भित्र झिकियो कुहिएको दलाली, रगतसिँचिएको भ्रष्टाचार र जनताको धोका।

जनताले हेरे — झोला ठूलो थियो, तर भित्र केही थिएन, सिवाय कुहिएको भ्रष्टाचारको गन्ध।

त्यो दिनदेखि झोला हेर्दा जनतालाई बास आउन थाल्यो।
किनभने उनीहरू बुझिसकेका थिए —
“झोले भन्नु अब सेवा होइन, यो त चोरीको प्रमाण पत्र हो।”

25/11/2023

तिमिहरुले भेडा नेपालिले खोज्या गणतन्त्र येहि हो होइन !!

07/07/2021

It really hurts❤️

06/07/2021

If she also loves you she will always find a way to make a time for you no matter how busy she is .😢❤️

BBroken heart💔hBroken heart💔Broken heart💔

यो दुनियाँमा साचो प्रेमी कैले खुसी हुदैन किनकी ....😢🥺अधअधुरो प्रेम्अधुरो प्रेम
06/07/2021

यो दुनियाँमा साचो प्रेमी कैले खुसी हुदैन किनकी ....
😢🥺

अधअधुरो प्रेम्अधुरो प्रेम

03/09/2020

karma a law of the spiritual world.

*Watch till end ??

Happy 39th Birthday To The Most Talented & Gorgeous Actress And Model 🌻Sunny Leone.❤️💎
13/05/2020

Happy 39th Birthday To The Most Talented & Gorgeous Actress And Model 🌻Sunny Leone.❤️💎

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when कुर्सीको गन्ध posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share