Sip Bikas Pvt Ltd

Sip Bikas Pvt Ltd Empowering skills for a better future! Learn, practice and get employed with Sip Bikas Pvt. Ltd. Sip Bikas Pvt.

is a vocational training center in Nepal dedicated to developing skilled and semi-skilled workers. We offer practical training in Scaffolding, Painting, and Insulation, preparing individuals for employment in Nepal and abroad. Guided by our motto — “Learn, Practice, Employed” — we focus on hands-on learning and industry-standard skills to turn potential into professionalism.

01/06/2026

Second Batch.
Days: 5
Training going on.
For more details contact: 9708267438

Training going on.For more details: 9708267438
29/05/2026

Training going on.
For more details: 9708267438

27/05/2026

Second Batch at Sip Bikas. आजै भर्ना गर्नुहोस ।

17/05/2026

अन्तर्राष्ट्रिय स्तरको अनुभव! दुबईमा २-दशक (२० वर्ष) बिताउनुभएका विज्ञबाट सिक्ने सुनौलो अवसर।

16/05/2026

स्काफोल्डिङ तालिम (Scaffolding Training) सञ्चालन भइरहेको छ! 🏗️
सुरक्षित र व्यावसायिक वैदेशिक वा स्वदेशी रोजगारीको खोजीमा हुनुहुन्छ? निर्माण क्षेत्र (Construction Sector) को एक महत्त्वपूर्ण र उच्च माग भएको सीप सिक्ने सुवर्ण अवसर!
• तालिमका मुख्य आकर्षणहरू:
• दक्ष र अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण।
• सैद्धान्तिक तथा व्यावहारिक (Practical) ज्ञान।
• सुरक्षाका मापदण्ड (Safety Rules) सम्बन्धी विशेष कक्षा।
📍 स्थान: Sip Bikas Pvt.Ltd, Sitapaila
📞 सम्पर्कका लागि: 9705006315, 9708267438

13/05/2026

Spanner चलाउन सिक्दै हाम्रा परिक्षार्थिहरु ।

२×२×३ टावर स्काफोल्डिङ सानो स्वतन्त्र स्काफोल्ड टावर हो, जुन हल्का निर्माण, मर्मत, प्लास्टरिङ, पेन्टिङ, विद्युत् कार्य त...
13/05/2026

२×२×३ टावर स्काफोल्डिङ सानो स्वतन्त्र स्काफोल्ड टावर हो, जुन हल्का निर्माण, मर्मत, प्लास्टरिङ, पेन्टिङ, विद्युत् कार्य तथा छतसम्बन्धी कामहरूमा सामान्य रूपमा प्रयोग गरिन्छ।
२×२×३ टावर स्क्याफोल्डको अर्थ
यी संख्याहरूले सामान्यतया स्काफोल्डको आकार र उचाइको व्यवस्था जनाउँछन् :
* लम्बाइतर्फ २ वटा बे (2 Bays in Length)
* चौडाइतर्फ २ वटा बे (2 Bays in Width)
* उचाइतर्फ ३ वटा लिफ्ट वा तह (3 Lifts/Vertical Levels in Height)
* 2 Bays भन्नाले स्काफोल्डमा दुई वटा खण्ड (Section/Space) हुनु हो, जुन ठाडो पाइपहरू (Standards) बीचको दूरीले बनाउँछ।

13/05/2026

We are starting now. Lets join.

Work in progress.
05/05/2026

Work in progress.

Address

Sitapaila
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sip Bikas Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share