01/05/2026
शान्ति, करुणा र सत्यको बाटो देखाउने
भगवान गौतम बुद्धको पावन जन्मजयन्तीमा,
सबैको जीवनमा सुख, शान्ति र समृद्धि फैलियोस्।
मनमा माया, व्यवहारमा दया र जीवनमा उज्यालो छाओस्।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।🌼🙏
Purnima🕯