Nepal khabar

Nepal khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal khabar, Business service, Kathmandu.

02/05/2026
सुनसरीको वराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतिमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ ...
17/07/2023

सुनसरीको वराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतिमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अरू चार जना फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

एस्तै छ नेपाल को चलन ।
09/07/2023

एस्तै छ नेपाल को चलन ।

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।
21/06/2023

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

Munmun Datta aka Babita Ji from Tarak Mehta ka Ooltah Chasma spotted in Nepal. She is visiting historical sites around K...
21/06/2023

Munmun Datta aka Babita Ji from Tarak Mehta ka Ooltah Chasma spotted in Nepal. She is visiting historical sites around Kathmandu, Lalitpur & Bhaktapur.

Sad Start: Nepal loses the match against Kuwait by 1 - 3 Goalscore. Nepal played well in second half of the game as Anja...
21/06/2023

Sad Start: Nepal loses the match against Kuwait by 1 - 3 Goalscore. Nepal played well in second half of the game as Anjan Bista scored a goal as well.

Pic. NSJF/ANFA

Help post, Missing : गौरव घिमिरे,वर्ष (३२) बिराटनगर घर भई काठमाडौ गौसाला बसोबास गर्दै आउनु भएका कालो रंगको को १ प २७९० ब...
21/06/2023

Help post, Missing : गौरव घिमिरे,वर्ष (३२) बिराटनगर घर भई काठमाडौ गौसाला बसोबास गर्दै आउनु भएका कालो रंगको को १ प २७९० बाइक सहित गौशाला पेट्रोल पम्प नजिकैबाट हराउनु भएको र सबै प्रयास गर्दा,खोज्दा पुलिस केस गर्दा समेत नभेटिएको र काहीँ कतै बुझ्दा समेत नेपालमा नै कतै हुनुहुन्छ भन्ने लागेकोले निज सम्पर्क बिहिन ब्यक्तिलाई देख्नु भएमा नजिकैको प्रहरि कार्यालय,नेपाल प्रहरी या 9862287404 सम्पर्क नम्बरमा जानकारी गराई सहयोग गरिदिनुहुन होला l

दिउँसै अँध्यारो: Condition of Jhapa as dark clouds have covered some parts. What is the condition of your area?
21/06/2023

दिउँसै अँध्यारो: Condition of Jhapa as dark clouds have covered some parts. What is the condition of your area?

MP Amresh Kumar Singh speaks about Citizenship issue & says, "केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर ...
21/06/2023

MP Amresh Kumar Singh speaks about Citizenship issue & says, "केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका छन्... २०७२ मा संविधान जारी भएपछि तुरुन्तै नागरिकताको कानुन बनाउनुपर्थ्यो । तर, हाम्रा राजनीतिक दल... तत्कालीन सरकार त्यसमा चुकेका छन् । हिजो उनीहरूमाथि प्रहरीले जुन व्यवहार गर्‍यो, त्यसको म भर्त्सना गर्छु । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । हामी अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु । रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?"

Address

Kathmandu
1001

Alerts

Be the first to know and let us send you an email when Nepal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal khabar:

Share