25/09/2025
आज रेडियो नेपालको नियमित कार्यक्रम "पौरखिको कथा" मा "बालाजु ढाका उध्योग" को बिकासक्रम ,यसको उत्पादन ,रोजगारी नेपाली ढाका उध्योगको अवसर एबम् चुनौति लागायत बिबिध विषय मा आफ्ना बिचारहरु राख्ने अवसर प्रदान गर्नु हुने कार्यक्रम सन्चालक दाजु 'अर्जुन श्रेस्ठ' र रेडियो नेपाललाइ बिशेस् धन्यवाद एबम् आभार प्रकट गर्दछु | यो कार्यक्रम २०८२/०६/१९ गते बिहान ०८:३५ बजे देशभरका ५० ओटा एफ एम स्टेशनबाट एकै साथ प्रसारण हुने छ |