Online sewa

Online sewa Always with you

19/03/2017

अघि बढ्नुस् , आफ्ना हरेक जिम्मेवारी पूरा गर्नुस् पक्कै पनि एक दिन सफलताले हजुरहरुको पाउ चुम्ने छ ।

26/02/2017

गत वर्ष नाकाबन्दीको समयमा नेपालमा सबै कुराको अभाव थियो । तर, औषधिलाई हामीले अभाव हुन दिएनौँ । अधिकांश औषधिमा नेपाल आत्मनिर्भर भएका कारण इन्धन अभावले उत्पादन ठप्प हुँदा पनि औषधि अभाव भएन ।...

29/01/2017

प्राइभेट जागिर खान पावर चाहिन्छ भने ,सरकारी जागिर खान जात चाहिन्छ । सर्टिफिकेट को कुनै काम छैन हो ।

27/01/2017

फोन गरेर अनलाईन आउन भनेको
एक्लै आउन डर लाग्छ चोक सम्म लिन आउन रे 😁
#लिन_जादैछु 😂

27/01/2017

GF/BF ko को id password लियेर के गरछौ केटा केटी ho
असली कालोबजारी त Imo,viber मा हुन्छ😂😃😃😜😜
yo copy paste ho hai mitra haru😃😃

27/01/2017

बाक्ला लुगा पनि फाल्ने बेला हुन लागेको बेलामा आएर जाडो बढ्छ । के सारो गुम्म मौसम हो आज।।।
#जाडो_ktm

22/01/2017

यो तनाब र निन्द्रा बिच कस्तो उल्टो सम्बन्ध हुदो रैछ । ।
तनाब बडेपछी निन्द्रा घटी हाल्ने । । 😞😞😞

22/01/2017

"I like u" भनेको सोच्नु पर्छ रे ! ✌😏
अरे यार,मलाई पो मनपरेको त ..त्येस्ले के सोच्नु ? 😂😂
# पागल केटि #

28/12/2016

जस्ता नया माेडेलका जुत्ता बजारमा अायपनि तुना हालेकै चप्पलकाे सम्झना का मेटिदाेरैछर child memory

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Online sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share