27/08/2026
यो पीडाको घडीमा , सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ। 🙏
आज पीडामा रहेका परिवारहरूलाई हाम्रो साथ, सहयोग र हौसला चाहिएको छ। मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु, तपाईंले पनि आफूले सक्ने सहयोग गरौँ।
सहयोग रकमले होइन, मनले ठूलो हुन्छ।
आउनुहोस्, यो कठिन समयमा पीडितहरूसँग उभिऔँ। 🇳🇵
सक्नेले सहयोग गरौँ, नसक्नेले यो सन्देश फैलाऔँ।
PMO Nepal 🇳🇵