सुदर्शन बराल जिताऔं अभियान गुल्मी

  • Home
  • Nepal
  • Khaireni
  • सुदर्शन बराल जिताऔं अभियान गुल्मी

सुदर्शन बराल जिताऔं अभियान गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुदर्शन बराल जिताऔं अभियान गुल्मी, Business service, gulmi, Khaireni.
(1)

07/03/2026

गुल्मी क्षेत्र न. १ का उम्मेदवार सुदर्शन बराल मतगणना स्थल तम्घासमा । उहाँले तारा चिन्हमा मतदान गर्नुहुने मतदाताहरु, निर्वाचन खटिने पार्टी पंक्ति, निर्वाचन आयोग, शुभेच्छुक सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा गुल्मी क्षेत्र  न.१ का उम्मेदवार सुदर्शन बरालले खाडी मुलुकमा देखा परेको तनावले चिन्त...
02/03/2026

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा गुल्मी क्षेत्र न.१ का उम्मेदवार सुदर्शन बरालले खाडी मुलुकमा देखा परेको तनावले चिन्तित बनाएको बताउनु भएको छ । उहाँले त्यहाँ रहनु भएका नेपालीको तत्काल सुरक्षा र उद्द्वार का लागि नेपाल सरकार लाई आग्रह गर्नु भयो ।
" त्यहाँ रहनु भएका नेपाली समुदायलाई सुरक्षित र धैर्य रहन अनुरोध गर्दछु । नेपालमा रहनु भएका सम्पुर्ण आफन्तजन मा संयमता का लागि अपिल गर्दछु ।" उहाँले जनाउनु भयो ।

02/03/2026

चुनाव जित्छ ताराले ...

"असत्य माथी सत्यको जित सुनिश्चित" होलि पर्वको हार्दिक मंगलमय शुभकामना !
02/03/2026

"असत्य माथी सत्यको जित सुनिश्चित" होलि पर्वको हार्दिक मंगलमय शुभकामना !

01/03/2026

बादरले हैरान पारेपछी स्थानीय गुनासोलाई सम्बोधन गर्नु हुँदै सुदर्शन बराल । मिति २०८२/११/१७ गते । सत्यवति - २ पाहादी।

मगर दिवसको अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ! सामाजिक न्याय सहित अधिकारको लागि  पछाडि पारिएको मगर समुदाय लगायत ...
27/02/2026

मगर दिवसको अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ! सामाजिक न्याय सहित अधिकारको लागि पछाडि पारिएको मगर समुदाय लगायत सम्पुर्ण समुदायलाई तारा चिन्हमा मतदान गरि सुदर्शन बराललाई जिताउन हार्दिक अनुरोध गर्दछौं ।

27/02/2026

युवाको प्रश्न, सुदर्शन बरालको जवाफ : गुल्मी चन्द्रकोटका मतदाता माझ ।

25/02/2026

आफ्नो गाउँका मतदातालाई के भन्नुभयो सुदर्शन बरालले ?

यस कारण तारामा मतदान ।
25/02/2026

यस कारण तारामा मतदान ।

Address

Gulmi
Khaireni
32907

Website

Alerts

Be the first to know and let us send you an email when सुदर्शन बराल जिताऔं अभियान गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share