29/07/2026
गुरुपूर्णिमाको हार्दिक शुभकामना! 🌺🙏
ज्ञान, संस्कार र सही मार्ग देखाई हाम्रो जीवनलाई उज्यालो बनाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु।
यस पावन अवसरमा सबै गुरुजनमा उत्तम स्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। साथै सम्पूर्णमा गुरुपूर्णिमाको मंगलमय शुभकामना! 🙏📚