09/12/2020
Send Message to get कोभिड 19 Tested
के तपाईंसँग कोभिड 19 को कुनै लक्षण छ र तपाईं अस्पताल जान डराउनुहुन्छ?
अब तपाइँ पीसीआर परीक्षणको लागि अस्पताल जान डराउनुपर्दैन। सजिलो, सहज र सुरक्षित उपायहरूको साथ तपाईं आफ्नो घरमा पीसीआर परीक्षण गर्न सक्नुहुन्छ।
“Quick, safe and healthy testing, right at your doorstep”
Hurry up and book an appointment now.
Don’t hesitate to message and call us +977-1-5546684
Use the code “Jyaa” to get a 5% discount for this service.
In partnership with Samjhana Laboratory Clinic.