Panorama Agro Farm Pvt.Ltd.

Panorama Agro Farm Pvt.Ltd. पर्बत र स्याङ्गजा को अर्गानिक सब्जी बाट निर्मित अचार

लोकल मुलाको अचार
लोकल गुन्द्रुकको अचार
लोकल आलुको अचार
लोकल तामाको अचार
लोकल कुरिलोको अचार
लप्सीको अचार
तितेकरेलाको अचार
तिते भींताको अचार
मसौराको अचार
काक्रोको अचार
बयेरको अचार
निबुयाको अचार

पर्बत र स्याङ्गजा को  अर्गानिक सब्जी बाट निर्मित अचार लोकल मुलाको अचार लोकल गुन्द्रुकको अचार लोकल आलुको अचार लोकल तामाको...
26/02/2022

पर्बत र स्याङ्गजा को अर्गानिक सब्जी बाट निर्मित अचार
लोकल मुलाको अचार
लोकल गुन्द्रुकको अचार
लोकल आलुको अचार
लोकल तामाको अचार
लोकल कुरिलोको अचार
लप्सीको अचार
तितेकरेलाको अचार
तिते भींताको अचार
मसौराको अचार
काक्रोको अचार
बयेरको अचार
निबुयाको अचार

हार्दिक श्रद्धाञ्जली तथा समबेदना !!!प्रतिनिधि सभाका सदस्य सुर्यबहादु केसीको निधन भएको छ । सोमबार राति घरमा नै उनको निधन ...
03/11/2020

हार्दिक श्रद्धाञ्जली तथा समबेदना !!!

प्रतिनिधि सभाका सदस्य सुर्यबहादु केसीको निधन भएको छ ।

सोमबार राति घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ ।

३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । नेपाली काग्रेसका आमन्त्रीत सदस्य हुन् ।

हामी सबैलाई बधाई..संबिधान संसोधन बिधेयक संसदबाट सर्बसम्मतिले पारीत..मुलुकको भौगोलिक अखण्डता,राष्टृिय स्वाधिनता र स्वतन्त...
13/06/2020

हामी सबैलाई बधाई..
संबिधान संसोधन बिधेयक संसदबाट सर्बसम्मतिले पारीत..
मुलुकको भौगोलिक अखण्डता,राष्टृिय स्वाधिनता र स्वतन्त्रताको पक्षमा राष्ट्रिय शक्तिहरुबीच आज देखिएको एकता ऐतिहासिक..

06/05/2020

लाेकल भालेलाई बधिया बनाऐर रु - ४००० सम्म मुल्य पार्न सकिन्छ । भिडियो पुरा हेर्नुहोला ।

अाजबाट शुरु हुने मुस्लिम समुदायको पवित्र महिना रमाजानको अवसरमा मनाउनुहुने सबैमा रमाजान मुबारक। परिवारसँगको यो क्षणले तपा...
25/04/2020

अाजबाट शुरु हुने मुस्लिम समुदायको पवित्र महिना रमाजानको अवसरमा मनाउनुहुने सबैमा रमाजान मुबारक। परिवारसँगको यो क्षणले तपाईंको जीवनमा शान्ति र समृद्धि ल्याओस्।
Family, love, peace, and happiness - that’s what it’s all about in life! As Nepal begins the holy month of Ramazan today, the Panorama family wishes your peaceful and prosperous moments to come! 📿 ☪️

18/04/2020
चैत्र मसान्तसम्म ब्याज र सावाँ नअसुल्न बैंकहरुलाई निर्देशन।
25/03/2020

चैत्र मसान्तसम्म ब्याज र सावाँ नअसुल्न बैंकहरुलाई निर्देशन।

Qiwi खेतीमा लगानी गर्न इच्छुक व्यक्तिहरूलाई सुवर्ण अवसर ।पूर्ण जानकारीका लागि कमेन्ट गर्नुहोला।
21/03/2020

Qiwi खेतीमा लगानी गर्न इच्छुक व्यक्तिहरूलाई सुवर्ण अवसर ।
पूर्ण जानकारीका लागि कमेन्ट गर्नुहोला।

यसकाे नाम केहाेला ?
05/09/2019

यसकाे नाम केहाेला ?

सबै खाले खानामा कागती सुहाउछ ।
02/09/2019

सबै खाले खानामा कागती सुहाउछ ।

अलैचि खेती
02/09/2019

अलैचि खेती

Address

Nepal पानोरमा अग्रो फर्म प्रालि/पर्बत १३ खुलालाकुरी
Kusma
33400

Alerts

Be the first to know and let us send you an email when Panorama Agro Farm Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panorama Agro Farm Pvt.Ltd.:

Share