14/04/2025
शुभ नयाँ वर्ष 2082!
शिव मोबाइल सेन्टर परिवारको तर्फबाट तपाईंहरू सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तकहरू र साथीसँगतहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नव वर्ष 2082 तपाईंको जीवनमा नयाँ उत्साह, सफलता र समृद्धि लिएर आउँदोस्।
हामीप्रति तपाईंले देखाउनुभएको विश्वास र साथको लागि धन्यवाद, भविष्यमा अझ उत्कृष्ट सेवा दिने वाचा गर्दछौं।
शिव मोबाइल सेन्टर – तपाईंको भरपर्दो प्रविधि साथी।