Job placement ktm valley

Job placement ktm valley Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Job placement ktm valley, Consulting Agency, Gwarko, Kathmandu.
(1)

जागिर लगाएको कुनै पैसा लाग्दैन।
आउने–जाने वा खाने–बस्ने दुवै काम पाइन्छ! हजुर बस्ने नजिकै जागिर मिलाइन्छ। 🌐 housemaidsewa.com
📞 9823049283
📍ललितपुर, ग्वार्को | अफिस आउन टाढा भए वेबसाइटबाट नाम दर्ता गर्नुस्।
“Housemaidsewa — company घरको, साथ जीवनभरको”

21/08/2026
15/08/2026

कमिसन लाग्दैन। जागिर खोज्दै हुनुहुन्छ?
9768584042

घरको काम गर्ने महिला कर्मचारीहरू हामीलाई आवश्यक छन्। काम खोजिरहनुभएको छ भने हामीलाई फोन गर्नुहोस् वा सिधै हाम्रो अफिसमा आउनुहोस्।

📍 ललितपुर, ग्वार्को चोक, क्वेस्ट कलेज अगाडि
📱 अफिस आउन टाढा हुन्छ भने WhatsApp मा मेसेज गर्नुहोस्।

घरको कामको अवसर चाहनेहरूका लागि HousemaidSewa.com मा सम्पर्क गर्नुहोस्।

#कमिसनलाग्दैन #जागिरखोज्दैहुनुहुन्छ #घरायसीकाम #महिलाजागिर

14/08/2026

काम चाहिएको छ? अब जागिर खोज्न भौँतारिनुपर्दैन।

जागिर लगाइदिएबापत कुनै कमिसन लाग्दैन।

घरमा काम गर्ने महिला कर्मचारी चाहिएको छ भने हामीसँग सम्पर्क गर्नुहोस्।
काठमाडौँ, ललितपुर र भक्तपुरमा ३ घण्टादेखि २४ घण्टासम्म विभिन्न समयका काम उपलब्ध छन्।

खाने–बस्ने सहितको जागिर खोजिरहनुभएको छ भने पनि राम्रो तलब र उपयुक्त काम मिलाइदिन्छौँ।

तपाईंलाई चाहिएको कामदार होस् वा तपाईंलाई चाहिएको जागिर, हामीसँग सम्पर्क गर्नुहोस्।

📞 9823049283
🌐 HousemaidSewa.com
📍 ललितपुर, ग्वार्को

#कमिसनलाग्दैन #जागिरखोजी #जागिरचाहियो #कामचाहियो #घरायसीकाम #घरकामदार #महिलाकामदार

13/08/2026

घरायसी काम खोज्दै हुनुहुन्छ? जागिर चाहिएको छ?

कमिसन लाग्दैन।

तपाईंलाई जागिर चाहिएको छ भने हाम्रो अफिसमा आउनुहोस्।
हामीसँग घरायसी काम गर्ने महिला कर्मचारी, हाउसमेड, हाउस मेड, घरेलु कामदार, हाउसकीपिङ, खाना पकाउने, घर सरसफाइ गर्ने, बच्चा हेर्ने, वृद्धवृद्धाको हेरचाह गर्ने लगायतका विभिन्न कामका अवसरहरू उपलब्ध छन्।

३ घण्टादेखि पूर्ण समयसम्मका घरायसी कामहरू उपलब्ध हुन सक्छन्।

काम खोज्दै हुनुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोस् र आफ्नो साथीभाइ तथा काम खोजिरहेका व्यक्तिसम्म यो भिडियो पुर्‍याउन सेयर गर्नुहोस्।

📍 HousemaidSewa.com को अफिसमा सम्पर्क गर्नुहोस्
📞 9823049283

🌐 HousemaidSewa.com

जागिर खोज्दै हुनुहुन्छ?
हाउसमेडको काम खोज्दै हुनुहुन्छ?
घरेलु कामदारको जागिर चाहिएको छ?
घरमा काम गर्ने महिला कर्मचारीको काम चाहिएको छ?
Housemaid Job in Kathmandu, Lalitpur, Bhaktapur?
हामीसँग सम्पर्क गर्नुहोस्।

#घरायसीकाम #घरायसीकामदार #हाउसमेड #हाउसमेडजागिर #घरेलुकामदार #महिलाजागिर #जागिरचाहियो #जागिरनेपाल

11/08/2026

जागिर लगाएको कुनै कमिसन लाग्दैन।

🏠 तपाईं घरमा काम गर्न चाहनुहुन्छ? रोजगारी खोज्दै हुनुहुन्छ?

यदि तपाईंलाई घरायसी काम, खाना पकाउने, घर सरसफाइ, बच्चाको हेरचाह, ज्येष्ठ नागरिकको हेरचाह लगायतका काम गर्न रुचि छ भने HousemaidSewa.com मार्फत रोजगारीका अवसरहरू उपलब्ध छन्।

⏰ ३ घण्टादेखि २४ घण्टासम्मका कामहरू उपलब्ध।

तपाईंको समय र काम गर्न चाहेको क्षेत्रअनुसार उपलब्ध रोजगारीबारे जानकारी लिन आजै हाम्रो टिमसँग सम्पर्क गर्नुहोस्।

📞 9764640198
🌐 Housemaidsewa.com

काम खोज्दै हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
तपाईंको सीप र समयअनुसार रोजगारीको अवसर खोज्न हामीसँग जोडिनुहोस्।

📍 अफिस: ललितपुर, ग्वार्को चोक, क्वेस्ट कलेज अगाडि

#जागिर #रोजगारी #रोजगार #कामकोखोजी #घरायसीकाम #घरकाम #घरेलुकामदार #घरेलुसहयोगी

HousemaidSewa.com⁠

11/08/2026

🏠 तपाईं घरमा काम गर्न चाहनुहुन्छ? रोजगारी खोज्दै हुनुहुन्छ?

यदि तपाईंलाई घरायसी काम, खाना पकाउने, घर सरसफाइ, बच्चाको हेरचाह, ज्येष्ठ नागरिकको हेरचाह लगायतका काम गर्न रुचि छ भने HousemaidSewa.com मार्फत रोजगारीका अवसरहरू उपलब्ध छन्।

⏰ ३ घण्टादेखि २४ घण्टासम्मका कामहरू उपलब्ध।

तपाईंको समय र काम गर्न चाहेको क्षेत्रअनुसार उपलब्ध रोजगारीबारे जानकारी लिन आजै हाम्रो टिमसँग सम्पर्क गर्नुहोस्।

📞 9764640198
🌐 Housemaidsewa.com

काम खोज्दै हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
तपाईंको सीप र समयअनुसार रोजगारीको अवसर खोज्न हामीसँग जोडिनुहोस्।

📍 अफिस: ललितपुर, ग्वार्को चोक, क्वेस्ट कलेज अगाडि

#जागिर #रोजगारी #रोजगार #कामकोखोजी #घरायसीकाम #घरकाम #घरेलुकामदार #घरेलुसहयोगी

HousemaidSewa.com⁠

03/08/2026

कमिसन लाग्दैन। 9823049283

घरायसी काम (Housemaid Job) खोजिरहनुभएको छ? अब सुरक्षित र भरपर्दो रोजगारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

हामीमार्फत तपाईंले पाउन सक्नुहुन्छ:
• हाउसमेड (Housemaid)
• बेबी केयर (Baby Care)
• वृद्धवृद्धा स्याहार (Elderly Care)
• कुक (Cook)
• हाउसकिपिङ (Housekeeping)

योग्यता अनुसार नेपालभरि घरायसी काम खोज्न हामी सहयोग गर्छौं। जागिरका लागि कुनै कमिसन लाग्दैन।

📍 अफिस: ग्वार्को, क्वेस्ट कलेज अगाडि, ललितपुर
📞 सम्पर्क: 9823-04-9283
🌐 Website: www.housemaidsewa.com

#घरायसीकाम #हाउसमेड #जागिर #रोजगारी #महिलाकर्मचारी #कमिसनलाग्दैन #नेपाल

21/07/2026

कमिसन लाग्दैन। घरायसी काम गर्ने महिला कर्मचारी (Housemaid) का लागि नेपालभरका नयाँ जागिरहरू छन्।

✔ घरमै खाने–बस्ने
✔ जाने–आउने
✔ बेबी केयर ✔ वृद्धवृद्धा स्याहार ✔ खाना बनाउने ✔ सरसफाइ गर्ने
📞 सम्पर्क: 9823049283 / 9749391192
🌐 Website: housemaidsewa.com

अन्य नयाँ जागिरहरूको जानकारीका लागि हाम्रो WhatsApp Group मा जोडिनुहोस्:
https://whatsapp.com/channel/0029VbCMvCj7DAX57O1CHv0z

नेपालभर जहाँबाट पनि आवेदन दिन सक्नुहुन्छ।
HousemaidSewa — कम्पनी घरको साथ, जीवनभरको।

21/07/2026

कमिसन लाग्दैन।

घरायसी काम, बेबी केयर, कुक, अफिस असिस्टेन्ट, कन्टेन्ट क्रिएटर, ड्राइभर लगायत विभिन्न जागिरहरू उपलब्ध छन्।

📞 सम्पर्क: 9823049283 / 9749391192
🌐 Website: housemaidsewa.com

Note: हाम्रो कम्पनीमार्फत जागिर लगाएको कुनै पनि शुल्क वा कमिसन लाग्दैन। फारम भर्नु पर्दैन।

अन्य नयाँ जागिरहरूको जानकारीका लागि हाम्रो WhatsApp Channel मा जोडिनुहोस्:
https://whatsapp.com/channel/0029VbCMvCj7DAX57O1CHv0z

नेपालभर जहाँबाट पनि आवेदन दिन सक्नुहुन्छ। हाम्रो वेबसाइटमा आफ्नो प्रोफाइल बनाएर वा सीधा सम्पर्क गरेर जानकारी लिनुहोस्।

HousemaidSewa — कम्पनी घरको साथ, जीवनभरको।

Address

Gwarko
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Job placement ktm valley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Job placement ktm valley:

Shortcuts

Share