15/10/2023
बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश विदेशमा रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना नव दूर्गा देवीहरुको पुजा आरधना सँगै भगवतीको कृपा तपाँई माथि सधैं रहिरहोस ।