30/05/2021
बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैया
सबैभन्दा धेरै बजेट education र health sector मा
कर सम्बन्धी
Oxygen Concentrator, cylinder, liquid oxygen आयात, उत्पादन र वितरणमा Custom, VAT, excise exempt ।
कोविड औषधी आयात मा Custom exempt ।
सहकारी inter-bank loan and deposits मा tds नपर्ने ।
खरिद विक्री खाता प्रमाणित गर्न नपर्ने ।
10% cashback on VAT on online payment made for purchases ।
व्यवसायिक कृषि आयमा ५०% कर छुट ।
कर बक्यौता नभएको र चालु वर्षमा Self assessment अनुसार कर तिरेकाले स्वचालित प्रणाली बाट कर चुक्ता पाउने ।
EXIM code एकै चोटी ५ वर्षलाई Renew गर्न मिल्ने ।
Excise sticker QR code scan गरी सोको data IRD पुर्याउने व्यवस्था गरिने ।
Newly establish हुने उद्योगको लागि कर डर पहिलो ५ वर्ष वितर १५% कायम हुने ।
Startups लाई कारोबार सुरु भएको ५ वर्ष सम्म tax holiday ।
Private organizationले startups लाई उपलब्ध गराउने seed investment एक लाख सम्म आयाम कट्टी गर्न पाउने! एउटा private organizationले Maximum 5 ओटा लाई उपलब्ध गराउन सक्ने ।
Industrial area बाहिर संचालन भएको उद्योग industrial areaमा shift भए commercial productionको ३ वर्ष सम्म ५०% र त्यसपछि ५ वर्ष सम्म २५% छुट दिने ।
मदिरा, वाइन, चुरोट, सुर्ती जन्य तथा soft drinksमा अन्तशुल्क बढाइने ।
VATमा दर्ता भएका सबै करदाता लाई electronic billing system मा जान पर्ने व्यवस्था मिलाइने ।
Presumptive taxation को लिमिट ३० लाख र turnover tax को लिमिट एक करोड पुर्याइएको ।
Mutual fundको आयमा कर नलाग्ने ।
डिजेल, एल पी जि मा vat input लिन पाइने ।
Pension वापतको कर योग्य आयाम थप २५% छूट पाइने ।
Refridgerater, rice cooker, fan and other electronic equipments को अन्त शुल्क खारेज, भन्सार घटाइएको
आयकर, VAT, अन्त शुल्क बमोजिम बक्यौता रहेको २०७६ असार मसान्त सम्मको कर रकम र सोको ब्याज २०७८ पुष भित्र दाखिला गरे शुल्क, जरिवाना र थप दस्तुर मिनाहा हुने ।
झुटा र नक्कली बिजकको मुद्दा बाहेक आयकर, VAT र अन्तशुल्क सम्बन्धी २०७७ असार भित्र गरेको कर निर्धारण बिरुद्द मुद्धामा रहेका करदाता ले मुद्धा फिर्ता लिएर कर र ब्याजको ५०% रकम २०७८ मंगसिर सम्म बुझाए बाकीं शुल्क, जरिवाना र थप दस्तुर मिनाहा हुने ।
कम्पनी ऐन तथा प्राइभेट फर्म रजिस्ट्रेशन ऐन अनुसार २०७५/७६ सम्म को वार्षिक विवरण नबुझाएको तथा नविकरण नगरेका कम्पनी तथा फर्म ले २०७८ असोज मसान्त भित्र विवरण र शुल्क तथा जरिवाना को १० प्रतिशत रकम बुझाएमा बाकीं शुल्क, जरिवाना र थप दस्तुर मिनाहा हुने ।
कोविड १९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, त्रेकिन, यातायात तथा हवाई सेवा, फिलिम हल र संचार गृहको कर योग्य आयामा १% मात्र कर लाग्ने र losses १० वर्ष carry forward गर्न पाइने ।
आर्थिक वर्ष २०७७/७८ को आय मा वार्षिक २० लाख सम्म कारोबार भएका करदाता लाई ९० प्रतिशत, २० देखि ५० लाख सम्म कारोबार भएका करदाता लाई ७५ प्रतिशत र ५० लाख देखि १ करोड सम्म कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट ।
होटल industry लाई special industry को दर्जा दिने ।
होटल industry लाई उद्योग जस्तो benefit दिने ।
FDI रहेको company ले १००% निर्यात FDI originated country मा गरे कर छुट पाइने ।
निजी घरको insurance गरे ५००० सम्म को premium कर योग्य आयमा घटाउन पाइने ।
Startups
Startup loan २५ लाख सम्म Project धितो राखेर दिइने, १% मा ।
१ अर्ब को challenge fund संचालन गरिने ।
प्रोफेसनल लोन ५% ब्याजदरमा दिइने ।
Electronic Vehicles
पेट्रोल डिजेल साना गाडी electronicमा convert गरे renewal tax मा ५% छुट, Road tax पूर्ण छुट ।
EV आयातमा अन्त शुल्क खारेज, भन्सार नि घटाइयो ।
२०८८ साल भित्र सबै साना गाडी EV मा विस्तापित गरिने ।
नेपाल भरि ५०० पावर charging station स्थापना गरिने ।
अन्य
Frontliners लाई थप ५०% जोखिम भत्ता ।
५० सैयाको सरुवा रोग अस्पताल हरेक प्रदेशमा खोलिने ।
२ वर्षमा नेपाललाई T.B. free जोन बनाइने ।
कीर्तिपुरमा ३ वर्ष भित्र Super speciality diagnostic centre बनाइने ।
हरेक प्रदेशमा आयुर्वेदिक अस्पताल खोलिने ।
Health insurance हरेक वडा बाट गराइने ।
निषेधाज्ञा भरि विद्युत महसुलमा तोके बमोजिम छुट ।
Construction industry मा राखिने ५०% redemption money BG राखी फिर्ता लिन पाइने ।
Re-financing of loans लाई अझै निरन्तरता दिइने ।
प्रधानमन्त्री स्वरोजगार कोषबाट २ लाख युवालाई रोजगार दिइने ।
सामाजिक सुरक्ष्य भत्ता ३३% वृद्धि हुने ।
Labor Audit लाई विस्तार गरिने ।
वृद्द भात्त मासिक ४००० पुर्याइयो ।
Organic खेति को ब्रान्दिंग गरिने ।
Laptop का लागि graduate र post graduateका विद्यार्थीलाई ८०,००० सम्मको loan दिइने १% व्याजदरमा २ साल लाई ।
३ वर्ष भित्र रासायनिक मल कारखाना बनाइने ।
उखु किशान लाई १५ दिन भित्र पैसा उपलब्ध गराइने ।
दुध, तरकारीमा २ वर्ष मा आत्मनिर्वर हुने ।
जग्गा कार्य digital बनाउन सुरु गरिने ।
गरिबी निवारण कोषलाई खारेज गरी सहकारी मा परिणत गरिने ।
पाचथरमा SEZ establish गरिने ।
सातै प्रदेशमा चिडियाखाना बनाइने ।
Manufacturing industry मा आएको FDI को Repatriation सहज बनाइने ।
Digital Artificial intelligence technology मा थप कार्य गरिने ।
Uranium प्रवर्धन गरिने ।
SEZ बाट कुनै organization ले ३ वर्ष सम्म नेपाल भित्रै ४०% सम्म विक्री वितरण गर्न पाइने ।
काठमाडौँमा रहेका उद्योग मकवानपुरमा स्थानान्तरण गरिए १० साल जग्गा सित्तैमा उपलब्ध गराइने ।
चोभारमा container depot अर्को साल सम्म सुरु गरिने ।
NTV मार्फत educational channel लन्च गरिने ।
हरेक प्रदेशमा युवा नव प्रवर्धन केन्द्र सुचारु गरिने ।
अन्तरास्ट्रिय स्तरको मदन भण्डारी रंगशाला संचालन गरिने ।
Retired खेलाडी लाई subsidized business loan को व्यवस्ता गरिने ।
तिनकुने-जडिबुटी, थानकोट-चित्लांग tunnel मार्ग सुरु गरिने ।
सरकारी कर्मचारीले १० दिन paid travel leave पाउने ।
चक्रपथ विस्तार गरिने ।
Emergency services अन्तर्गत हरेक प्रदेशमा हेलिप्याड बनाइने ।
Transmission lines र substations विस्तार गरिने ।
पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार र ७ लाख सम्मको बीमा गरिदिने ।
National ID card २ वर्ष भित्र सबैको हातमा पर्ने ।
Multipurpose robotic fighter, fire fighter, ambulanceमा काम गरिने ।
आगामी साल climate change लाई focus गरी सगरमाथा संवाद आयोजना हुने ।
सरकारी कर्मचारीको २००० ले तलब वृद्धि हुने ।
Mobile वालेट बाट remittance सहज बनाइने र सो remittance बैंक मा राखे थप ३% ब्याज दिइने ।
सरकारी भत्ता हरु सबै banking channel बाट आउने ।
Commodity market संचालन को Agenda अगाडी सारिने ।
Commercial hedging service को Agenda अगाडी सारिने ।
Have fun reading :)