11/10/2026
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌸
नेपालीहरूको महान् चाड बडादशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏✨
यस पावन पर्वले सबैको जीवनमा नयाँ आशा, खुसी र सकारात्मक ऊर्जा ल्याओस्। ❤️
शुभ घटस्थापना २०८३! 🌼