17/09/2026
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!
श्रमलाई सम्मान, सीपलाई पहिचान र सिर्जनालाई प्रेरणा दिने यस पावन अवसरमा सम्पूर्ण इन्जिनियर, प्राविधिक, श्रमिक, ग्राहक तथा शुभचिन्तकहरूमा सुख, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दछौँ।
भगवान् विश्वकर्माको आशीर्वादले हरेक हातलाई सीप, हरेक कार्यलाई सफलता र हरेक कार्यस्थललाई सुरक्षा प्रदान गरून्।
— हाइड्रो रिलायन्स प्रा. लि. परिवार
#विश्वकर्मापूजा