22/08/2026
"सरसफाइ, बिरुवा गोडमेल एवं संरक्षण कार्यक्रम २०८३/०५/०६) महालक्ष्मी नगरपालिका वडा नम्बर १० स्थित मनमोहन मेमोरियल पार्कमा रोपिएका बिरुवा संरक्षण गर्ने कार्य फोहोरमैला ब्यबस्थापन संघ नेपाल का बरिस्ठ उपाध्यक्ष एवं सिर्जनसीप सेवा प्रा लि का अध्यक्ष सहदेव राउतज्युको नेतृत्व वा सक्रियतामा सम्पन्न गरियो।