14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
नयाँ ऊर्जा, नयाँ सोच र नयाँ उपलब्धिहरूका साथ अघि बढ्ने प्रेरणा मिलोस्।
– रबिन्द्र सिंह
संस्थापक / CEO, Hospitality Way