Journalistkamaljyojyo

Journalistkamaljyojyo Health is wealth

13/03/2026

कहिले पुरा हुन्छ त कान्तिलोक पथ ?

(बालेन) ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै करिब १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको बताएका छन्।निर्वाचन आयोगमा ...
10/03/2026

(बालेन) ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै करिब १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको बताएका छन्।

निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार घरदैलो अभियान, गाडी भाडा तथा इन्धन, प्रचार सामग्री र कार्यालय सञ्चालनलगायत शीर्षकमा उक्त रकम खर्च भएको उल्लेख छ। विवरणअनुसार घरदैलो अभियानमा करिब ५ लाख ८० हजार, गाडी भाडा र इन्धनमा करिब २ लाख ९३ हजार ८ सय, र पोस्टर–ब्यानरजस्ता प्रचार सामग्रीमा करिब १ लाख ५७ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यसैगरी कार्यालय सञ्चालनमा करिब १ लाख २० हजार रुपैयाँ, हवाई यात्रामा करिब ३५ हजार रुपैयाँ खर्च भएको तथा उम्मेदवारी दर्ता शुल्क १० हजार रुपैयाँ बुझाइएको विवरणमा उल्लेख छ।

निर्वाचन आयोगले उक्त निर्वाचनमा उम्मेदवारलाई करिब ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो। तर शाहले त्यसको आधाभन्दा कम खर्च भएको विवरण सार्वजनिक गरेका हुन्।

06/03/2026

क. प्रचण्डको भविष्यवाणी मिल्यो

10/02/2026

भक्तपुर 2 मा रास्वपा पाचौं नम्बरमा आउछ _महेश बस्नेत

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Journalistkamaljyojyo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Journalistkamaljyojyo:

Share

Category