18/05/2026
यस Castle Education Consultancy Pvt.Ltd
नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त (स्वीकृति नं. ४५५) एक विश्वसनीय र कानुनी रूपमा सञ्चालन भइरहेको शैक्षिक परामर्श संस्था हो। हामी आफ्ना विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूलाई गुणस्तरीय, पारदर्शी र जिम्मेवार सेवा प्रदान गर्न सदैव प्रतिबद्ध छौं।
हामी सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई आधिकारिक रूपमा स्वीकृत तथा विश्वसनीय संस्थासँग मात्र परामर्श लिन अनुरोध गर्दछौं।