15/10/2026
𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 𝗣𝗮𝘁𝗻𝗲𝗿𝘀 हरू सँग को केही रमाइला पल हरू 🤗🥰🎉
व्यवसाय भनेको सधैँ काम मात्रै होइन, सँगै हाँस्ने, रमाउने, नयाँ कुरा सिक्ने र एकअर्कालाई support गर्दै अगाडि बढ्ने यात्रा पनि रहेछ। 🤝💕
आफ्नो कामसँगै यस्ता रमाइला पलहरू enjoy गर्न पाउनु नै बेग्लै खुशी हो। ✨
किनकि हाम्रो उद्देश्य Business मात्र होइन, beautiful memories र growth पनि हो! 🚀❤️
Digital Business Mentor
Rajani💞🙏