Prativa Multipurpose Co-operative

Prativa Multipurpose Co-operative Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prativa Multipurpose Co-operative, lalitpur, Lalitpur.

28/08/2026

हातको रक्षासूत्र र गलामा फेरिने पवित्र जनैले सबैको रक्षा गरोस्। भाइ-बहिनीको अटुट प्रेम सधैं यसरी नै प्रगाढ बनिरहोस्। जनै पूर्णिमा र रक्षाबन्धनको शुभकामना!

27/08/2026

काठमाडौं : सहकारिताको मूल मर्म नै आपसी सहयोग, सहकार्य, एकता र समुदायप्रतिको उत्तरदायित्व हो। सदस्यको आर्थिक तथा स....

हार्दिक श्रद्धाञ्जली तथा सहयोगमिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको अकल्पनीय मा...
27/08/2026

हार्दिक श्रद्धाञ्जली तथा सहयोग

मिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति हामी अत्यन्त मर्माहत भएका छौँ।

उक्त विनाशकारी बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। यस प्राकृतिक विपद्को दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस राष्ट्रिय विपत्तिमा पीडित नागरिक तथा परिवारलाई राहत र सहयोग पु¥याउने उद्देश्यले प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) योगदान गरिएको छ।

उक्त योगदान रकममा:
१.सञ्चालक समिति बैठक भत्ता बापतको रकमबाट: रु. २८,०००।–
२.सदस्यको तर्फबाट सदस्य सुरक्षा योजनामा जम्मा भएको रकमबाट: रु. १,५०,१००।–
३.कर्मचारी परिवारको तर्फबाट: रु. १,००,०००।–
४.संस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माको तर्फबाट: रु. २५,०००।– गरी जम्मा रु. ३,००,०००।– (अक्षरेपी तीन लाख रुपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रतिभा बहुउद्देश्यीय सहकारी परिवारको तर्फबाट योगदान गरिएको छ ।‌‍

विपद्को यस दुःखद घडीमा ‘सहकारी भनेको सदस्यको मात्र होइन, समाज र राष्ट्रको सुख–दुःखको पनि सहयात्री हो’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले पीडित परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुऱ्याउने विश्वास लिएका छौँ ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार
ललितपुर






#जिल्ला सहकारी संघ लि.ललितपुर

𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐨𝐧 𝐲𝐨𝐮𝐫 17th 𝐖𝐨𝐫𝐤 𝐀𝐧𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐫𝐲, 𝐌rs. Chandrakumari Rokka!🎉 Your dedication and hard work have been key to...
22/08/2026

𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐨𝐧 𝐲𝐨𝐮𝐫 17th 𝐖𝐨𝐫𝐤 𝐀𝐧𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐫𝐲,
𝐌rs. Chandrakumari Rokka!🎉
Your dedication and hard work have been key to our success, and we’re deeply grateful for your loyalty and contributions. Here’s to many more years of collaboration and achievement together. Thank you for everything you do! 👏

21/08/2026

२६औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा एकाइगत रूपमा विभिन्न सेवा केन्द्रहरूस्तरमा आयोजना हुँदैछ। संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी नीति, कार्यक्रम तथा बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गरिनेछ। सम्बन्धित सेवा केन्द्रका सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूलाई सुचनामा तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सक्रिय सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

समय : बिहान ११:०० बजे
स्थान : सम्बन्धित सेवा केन्द्र

🙏 यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध।
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

कर्जा चुक्ता गर्न आउने सम्बन्धी २१ दिने र ३५ दिने सुचना
21/08/2026

कर्जा चुक्ता गर्न आउने सम्बन्धी २१ दिने र ३५ दिने सुचना




18/08/2026

जन्मदिनको हार्दिक शुभकामना, श्री अर्चना पराजुली ! 🎉🎂
यस सहकारी संस्थाको सदस्य सेवाकेन्द्र कार्यालय चापागाउँ मा कार्यरत कर्मचारी श्री अर्चना पराजुलीकाे आज पर्न गएको जन्मदिनको पावन अवसरमा संस्थाको तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

17/08/2026

नाग पञ्चमीको पावन अवसरमा नाग देवताको पूजा–आराधनासँगै हाम्रो जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य छाओस्।
प्रकृति र जीवजन्तुप्रतिको सम्मान तथा संरक्षणको भावना अझ बलियो बनोस्।

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🌿🙏🐍

02/08/2026

जन्मदिनको हार्दिक शुभकामना, श्री पवित्रा बुढाथोकी ! 🎉🎂
यस सहकारी संस्थाको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी श्री पवित्रा बुढाथोकीकाे आज पर्न गएको जन्मदिनको पावन अवसरमा संस्थाको तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

Address

Lalitpur
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Prativa Multipurpose Co-operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prativa Multipurpose Co-operative:

Shortcuts

Share