01/10/2023
भृकुटी मण्डपमा रहेको Furnex 2023 को उच्च गुणस्तरीय काठ काे पर्केट २० वर्ष सम्म वारेन्टी भएको Actiontesa Parquet को H45 स्टलमा तपाईंको शुभ उपस्थितिको ,लागि हार्दिक अनुरोध गर्दछु, साथमा हाम्रो स्टल मा खुट्टा टेकेर हामीलाई सम्मान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
हाम्रो स्टल मा पाल्नु भएका आदर्णीय डिलर तथा उच्च व्यक्तित्व लाई उपहार स्वरूप ट्रेभालिङ बेग वितरण गरियो।
विशेषताहरु:-
१)कुरा ले नखाने
२)Water Resistant भएको
३)रंग नजाने
४)२० वर्ष सम्म warranty भएको
५)Decorative design भएको
६)चुरोट वाट न जल्ने
७) १७ वाट रंग मा पाइने
८)होटल, अफिस, घर, पसल, जीम हल, Banquets Hall आदि मा प्रयोग गरिन्छ, भारत को उत्पादन भएको
आधिकारिक आयात करता: Sv Gallery, Dhobighat Lalitpur, ९८६०१३०६६१, ०१५१८४१११
Chairperson: Er Ramchandra Shah