Roji Khadka

Roji Khadka Be happy for this moment. This moment is your life. https://www.facebook.com/gofnfgo

11/08/2021
08/06/2021

Double standard of our society, yo kura mai hum bhanne padhelekheka barga ma jhan badi dekhinxa
Found this somewhere in internet

हामीलाई छोरी दिए पुग्छ हजुर अरु केहि चाहिदैन,
बिहेमा आउने १००० जन्ती पालिदिएपुग्छ हजुर अरु केही चाहिदैन,

अलि अलि मात्र ढाेगभेट गरिदिए पुग्छ हजुर, अरु केही चाहिदैन,
समाजको अगाडि हेर्ने लायक भए हुन्छ हजुर, अरु केही चाहिदैन।

एउटा सुनको औठि ससुरालाई,
एउटा सुनको हार सासुलाई,
सिरमा सुनको सिरफुल नन्द आमाजुलाई,
सुटको कपडा इत्यादी अरुलाई,
बस यती भए पुग्छ हजुर अरु केही चाहिदैन।
समाजको अगाडि हेर्ने लायक भए हुन्छ हजुर, अरु केही चहिदैन।

कोठाको सामान त अलि अलि परिहल्यो नि हजुर अरु त केही चाहिदैन,
बस एउटा fridge र dining table पनि भए हजुर, अरु त केही चाहिदैन,
एउटा bike त कत्रो न कुरा हो र हजुर,
यो पनि भैइदिए अरु त केही चाहिदैन ।
समाजलाई देखाउनु पर्ने भएकोले हो हजुर नत्र त केही चहिदैन।

गाग्री, ग्याम्पो र खडकुलो त आइहाल्ला नि हजुर, अरु त केही चाहिदैन
चादिको पनि एक दुइटा सामान भए त हजुर, अरु त केही चाहिदैन।

हामी त समय अनुसार चल्छौ हजुर,
दाइजो साइजो केही माग्दैनौ हजुर,
हजुरले हेरेर बुझेर सक्ने गर्नुहोला,
हामीलाई त छोरी दिएपुग्छ हजुर अरु त केहि चाहिदैन।।

दाइजो माग्ने शैली मात्र फेरिएको हो हजुर, सोच होइन ।।।

यति मात्र बुझ दुष्ट, पापी दानवहरु दाइजोको त मुल्य छ
तर मानिसको जिन्दगी अमुल्य छ।।।।

Copied

stay strong sajana baini we all are with you dd lai marna ya maarna badhya kina ra kosle banayoo yesma timile strongly uvina jaruri xa taki aru koi dd bahinile aafno jiwanko tyag garna naparos

08/12/2020
03/12/2020
Warm fleece tshirts ❤️
27/11/2020

Warm fleece tshirts ❤️

Today is a gift from God - that is why it is called the present. 🥰❣️❣️❣️  #7 years ago Loji
29/04/2020

Today is a gift from God - that is why it is called the present. 🥰❣️❣️❣️ #7 years ago Loji

Stay positive god is always with us 🙏❤️❣️ stay safe
11/04/2020

Stay positive god is always with us 🙏❤️❣️ stay safe

Address

Lubhoo, Lamatar
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Roji Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Roji Khadka:

Share