Barahi MEAT Center - BMC

Barahi MEAT Center - BMC In order to effectively deliver our strategic Initiatives and be known in the market for effective service delivery,

Barahi MEAT Center was established in the year 2015 at satdobato 15,Lalitpur, Nepal
Vision
The Vision of Barahi MEAT center BMC in the national context is to be a strong, vibrant and sustainable private sector led agro enterprise sector capable of contributing high and broad based economic growth
Mission
To expand and strengthen market and customer orient private sector driven poultry and agro en

terprises in order to increase the value and volume of high value products all domestically and internationally. Barahi MEAT Center Motive is neither to win others nor to push anybody down nor to take revenge with others, but to win one self, break records in the self-competition and proceed with time.”

29/09/2022
07/05/2019

सुबर्ण अवसर ! अब रोजगार बन्ने र सेवा दिने पालो तपाईहरुको..सोचौ रोजगार बन्ने कि? बेरोजगार?? केहि contribution आफ्नै देशलाई गरौ..

21/03/2019

रातभरि लाईन बस्ने जमना गयो अब भोली बाट शुरु हुने कोरिया भाषाको परिक्षा दस्तुर बुझाउने ब्याबस्था रहेको जानकारी गर्दछौ..
समयको पनि बचत गरौ !
मुख्य कार्यलय नया बानेश्वर काठ्मान्डौ ०१-४७८५६४१,०१-४७८५६४२
सद्स्य सुबिधा काउण्टर सातदोबाटो ललितपुर ०१-५१५१८५९, ०१-५१५१८६१

06/03/2019

यस सस्थाका कार्यकारी अध्याक्ष जिवन हाताचो राई किरात राई यायोक्खा को १० औँ राष्ट्रिय महाधिवेशन बाट उपअध्याक्ष जस्तो गरिमाया पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ.
बाराही परिवार तथा सम्पूर्ण शेयर सदस्य ।

12/01/2019

बाराही बहुउद्देश्यीय सहकारी १७औं वार्षिकोत्सव सम्पन्न अर्थ / वाणिज्य २०७५, २७ पुष शुक्रबार संवाददाताLeave a Comment on बार.....

16/10/2018

सबै शेयर सदस्यहरुमा नेपालीहरुको चाड बिजय दशमीको हार्दिक शुभकामना ब्यक्त गर्दछौ..
बाराही स-परिवार
बाराही मित सेन्टर
NOTE:नियमित बितिय सेवाहरु पुन कार्तिक ४ गते आइतबार बाट सुचारु हुने अबगत समेत यहि बाट जानकारी गरौदछौ.

04/10/2018

Get NEPAL IDOL voting voucher from our office and nearest your e-pay Kiosk.thank you.

Yes we are here from near your location.
04/06/2018

Yes we are here from near your location.

17/05/2018

देश विदेश बाट तपाइको पैसा आएको हो ?
घरमा तथा आफन्तजनहरुलाई पैसा पठाउनु पर्ने हो ??
सहज,पारिवारिक बाताबरण र छिटो सेवाको खोजीमा हुनुहुन्छ हो ???
अब चिन्ता नगर्नुहोस सबै समस्याको समाधान हामी गर्छौ ! आउनुहोस !! हामी अझ थप सजिलो र छिटो सेवा दिन तत्पर छौ ! र रहिरहने पनि छौ !! त्यो पनि बेलुका ८:०० बजे सम्म..थप जानकारीको लागि निम्न स्थानहरुमा पाल्नुहोस, SMS वा फोन गर्नुहोस हामी तुरुन्तै तपाईहरु संग सहकार्य गर्नेछौ..
एकको लागि सबै !
सबैको लागि एक !!
बाराही बहुउदेशिया सहकारी सस्था लि.
प्रधान कार्यालय:- नया बानेश्वर, ३४ काठमाडौँ
फोन न.०१४७८५६४१/०१४७८५६४२
सदस्य सुबिधा काउन्टर:-चापागाउदोबादो ,15 सातदोबाटो ललितपुर.
फोन न-०१५१५१८५९/०१५१५१८६१
बाराही मित सेन्टर (परियोजना-१ ) बाराही बहुउदेशिया सहकारी सस्था लि.द्वारा संचालित.
फोन न-०१५५२९२२४
बिक्रि तथा प्रसोधन केन्द्र शिवनगर -भेल्पा -१७ ललितपुर (परियोजना-२ ) बाराही बहुउदेशिया सहकारी सस्था लि.द्वारा संचालित.
फोन न-०१५२०२७५४
IME गरौ !!🇳🇵️🇳🇵️🌈🌈

Address

Lalitpur Satdobato
Lalitpur
15

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+97715529224

Alerts

Be the first to know and let us send you an email when Barahi MEAT Center - BMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barahi MEAT Center - BMC:

Share