24/07/2026
रजनोवृत्तिलाई केवल एउटा जैविक उमेरको कोसेढुङ्गाका रूपमा मात्र सीमित नराखी यसलाई मस्तिष्कको एक प्रमुख स्वास्थ्य घटनाका रूपमा स्वीकार्नु अत्यावश्यक भइसकेको छ।
रजनोवृत्ति (मेनोपज) भनेको महिलाहरुमा मासिकधर्म (रजस्वाला) सधैँका लागि बन्द हुने अवस्था हो । चिकित्सकीय परिभाषा अ.....