04/12/2025
फुल अडिट सम्बन्धमा:
म्याद जाने(४वर्षे) फाईलको पुर्ण कर परीक्षण (Full Audit) को कार्य नियमित रहेको तथा राजस्व जोखिमका आधारमा मात्र फुल अडिट हुने विभागीय जानकारीमुलक ध्यानाकर्षण ।
आन्तरिक राजस्व विभाग ।