27/08/2026
🚨 Washing machine मा LE error देखियो? Ignore गर्दा drum मा थप damage हुन सक्छ!
LE error प्रायः drum properly spin हुन नसक्दा देखिन सक्छ।
Spider arm, motor वा sensor मा problem हुँदा पनि यस्तो error आउन सक्छ।
तपाईंको machine मा कुन error code देखिएको छ? Comment मा लेख्नुहोस् 👇
यस्तै useful appliance tips का लागि Sajilo Sewa लाई Follow गर्नुहोस्! 🔧