Rupak Sharma

Rupak Sharma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupak Sharma, Business service, Lalitpur.

03/05/2020
18/09/2018

DXN 25th ANNIVERSARY CELEBRATIONS
6TH MAY 2018
An event for all DXNers, together we achieve more!

18/06/2018

DXN कम्पनी म जोइन भएपछि यी कुराहरुलाई मध्यनजर गर्नुपर्दछ !
A = अध्ययन
A = अनुसन्धान
A = अनुभव
A = अनुसरण
DAXEN DXN
DA = दा = सत्य विस्वास्णियता
XEN = सेन = इमानदारीता
DXN कम्पनीको लोगोको परिचय रातो = उदाउँदो सुर्य = सकारात्मक सोच
हरियो = हरिया रुख = वृद्धि र बिकास
निलो = पानीको सतह = DXN म सबैलाई समान्ता छ !!
(1)सूचना
(2) ज्ञान्
(3)सीप
(4) पैसा
(USB )
U= USE प्रोडक प्रयोग गर्ने
S= SHARE = आफुले पाएको अनुभव बाडने
B = BULLED = आफ्नो टिम निर्माण गर्ने
MLM AS AN OPPORTUNITY OF SELF EMPLOYMENT .
एम.एल.एम व्यबशाय स्वरोजगारको अबसर
M = MULTI
L= LEVEL
M = MARKET

DXN COMPANY ले यी चार वटा कुराहरु तपाईं हामिलाई दिन्छ !
HEALTH = स्वास्थ्य
WEALTH = समृद्धि
HAPPINESS = खुसी
FREEDOM = स्वतन्त्रता
DXN को 3 वटा ( B ) को अर्थ
(1)B= BEST COMPANY
B = BEST PRODUCED
B = BEST SYSTEM (MLM) राम्रो छ

Rupak Ghimire
Imo/whatapp 0166078635

ढाड दुख्ने समस्या भए DXN को Gano Massage oil लगाउनुहोस ? के कति कारणले ढाड दुख्छ ?बुझौ ?तपाईलाई यदि ढाड दुख्ने समस्या छ ...
08/04/2018

ढाड दुख्ने समस्या भए DXN को Gano Massage oil लगाउनुहोस ? के कति कारणले ढाड दुख्छ ?बुझौ ?

तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् । त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु ।

के कति कारणले ढाड दुख्न सक्छ
ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् -
१ )गलत तरिकाले चिजबिजहरु उचाल्नु
२) एक्कासी गरीने कडा व्यायाम
३ )अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४) आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा
हुने दुर्घटना सवारी दुर्घटना आदी
५ )उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ )कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७) लामो समयसम्म कुप्री परिरहनु
८ )धेरै गह्रौं वस्तुहरु उचाल्नु
९ )गर्भवती अवस्था
१०) विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
यि र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।

मांसपेशीलाई आकर्षण बनाउन, साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज गर्न सकिन्छ। हाडजोर्नी दुख्ने, नशाहरू थिचिएकोमा, र हाड खिएकोमा पनि फाइदा जनक लाभदायक छ यो गानोजी तेल । हात खुट्टाहरू फुट्ने तालुखुईलीने समस्या पनि यसले चमत्कार गर्दछ। खुट्टाको कापमा चिलाउने, र काखी गन्हाृने ठाउँमा पनि यसको प्रयोग गर्न सकिन्छ । कानको समस्या भएको ठाउँमा पनि यसको प्रयोगले अथवा राख्नाले (जाली नफुटेको भए ) सकिन्छ।
डि.एक्स.एन. कम्पनीले ७५ एम.एल.को बोतलमा यो बजारमा ल्याएको छ।

यदि तपाईं हरु लाई Gano Massage oil चाहिएमा हामी लाई सम्पर्क गर्नु होला। सम्पर्क page को message box SMS गर्नु होला ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला । एक शेयर गर्न नबिर्सनू होला "(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )

यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने हामि लाई सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुन्छ
Good morning DXN

DXNको मास्टर products RG GL हो। यसमा पाउने इलिमेन्ट यस प्रकारका छन। 1)पोलिस्याकराइट(pholysacharide)2)अर्गानिक जार्मानियम...
04/04/2018

DXNको मास्टर products RG GL हो। यसमा पाउने इलिमेन्ट यस प्रकारका छन। 1)पोलिस्याकराइट(pholysacharide)
2)अर्गानिक जार्मानियम(organic germanium)
3)अदिनोसाइन(AAdinocine)
4)ट्रीटरपेनाईड(tirterpenoids)
5)गानोदर्मीक ईसेन्स(ganodarmic essence)
6)प्रोटिन (protein)
7)फाइबर(faiber)
8)भिटामिन(vitamin)

1)पोलिस्याकराईड
-शुद्दीकरण कर्ता
मानिसको शरीरमा भएको रोगसँग लडने क्षमता अर्थात इम्युनिटी सिस्टम लाई बलियो र शक्तीशाली बनाई बिभिन्न रोग बाट मुक्त बनाउछ।
-शरीरको कोष र तन्तुलाई मर्न बाट बचाउछ।
-शरिरमा सुगर कोलिस्ट्रोलको मात्र कम गराउछ।
-शरिर मा भएको बिभिन्न तत्वलाई शरीरको बिभिन्न स्थानबाट बाहिर निकाल्छ।
-ठुलो आन्द्राको सफाई गर्छ।
एन्टि क्यान्सर र एन्टि ट्युमर कम गर्छ।

2)अर्गानिक जार्मोनिया
-शरिरमा भएको फोहोर र बिषादीलाई शुद्दिकरण गर्छ।
-उच्च रक्तचाप,निम्न रक्तचापलाई नर्मल पार्छ।
-शरिरको रगतलाई सफा राख्छ।
-सुगर को मात्रालाई घटाउछ।
-शरीरको बिभिन्न कारण ले दुखेको दुखाईलाई कम गर्दछ।
-शरीरमा अक्सिजनको मात्रा बढाउछ।
-ट्युमर बढन बाट रोक्छ।

3)अदिनोसाईन
-यो नियन्त्रण कर्ता हो।अनावश्यक बोसो र रगतका कोलेस्ट्रोलको स्तरलाई कम गर्छ।
-चिल्लो पदार्थलाई कम गराउछ।
दिमाख र नशाको कार्य गर्न मा मदत गर्छ।
-कब्जियत हुनबाट बचाउछ।
-शरिरमा शक्ति प्रदान गर्छ।

4)ट्रीटरपेनाइड
-निर्माण कर्ता फोक्सो मुटु कलेजो मांसपेशीलाई मजबुत बनाउछ।
-चिन्ता र तनाबबाट मुक्त बनाउछ।
-पाचनप्राणालीलाई बलियो बनाउनुका साथै नियमित गर्दछ।
-एलर्जीलाई रोक्दछ।
-कोषका न्युक्लिएसलाई सकृय बनाउछ।

5)गानोदर्मीक इसेन्स
-पुन-उत्पादन कर्ता शरिरका मांसपेशी र कोषिकाहरूलाई जिवित बनाउछ।
-शरिरको शक्ती बढाई जवानी कायम राख्छ।
-शरिरको छालालाई सफा,सुन्दर,नरम र कम्किलो बनाउन मदत गर्छ।
-छालामा भएको घाउ,मुख को अल्सर निको पार्न मदत गर्छ।
-दिमाकलाई तेजीलो बनाइ राक्छ।
-रक्त श्राव हुन रोक्छ
-प्रोटिन 112 प्रकारका र भिटामिन 250प्रकार का बिभिन्न महत्वपूर्ण पौस्टिक तत्व मिनिरल एमिडोएसिड पाउछ।जस्को कारण सरिरलाई आबश्यक पर्ने सबै क्यालोलाई सन्तुलित आहारको परिपुर्ती गर्छ।
-शरिरको बृर्दि बिकास र संरक्षण गरी सन्तुलन राखि सधै स्वास्थ्य र फुर्तिलो बनाइ राख्छ।

7)फाईबर
-आन्द्रा को सफाई गर्छ।
-कब्जियत ग्यास्टिक जस्ता समस्या लाई ठिक गर्छ।

8)भिटामिन
-भिटामिन A,B1,B3,B6,B12,E क्यालसिएम आइरन बिभिन्न किषिमका भिटामिन जस्को कारणले आबश्यक तत्व सोच्ने र पुर्ति गर्ने काम गर्छ।
-अनाबश्यक बस्तु शरिर बाट बाहिर फाल्छ।

थप जानकारीको लागि:
SD Rupak Ghimire
H/P:016-6078635
(Whatapp, imo)

🇳🇵🇳🇵Good morning Dxn🇳🇵🇳🇵
🌹🌹see you at tha top in dxn🌹🌹

स्पाइरुलिना टयाब्लेट (DXN SPIRULINA CANDY):-याे समुद्र भित्र गहिराइमा पाईने निलाे हरियो अग्यार्निक वनस्पति जडिबुटी झार ह...
04/10/2017

स्पाइरुलिना टयाब्लेट (DXN SPIRULINA CANDY):-
याे समुद्र भित्र गहिराइमा पाईने निलाे हरियो अग्यार्निक वनस्पति जडिबुटी झार हाे।जुन Blue Green Algae प्रजातिमा पर्छ। यसलाई प्राकृतिक किसिमले उत्पादन गरेर बनाइएको हुनाले सर्वाेत्तम क्षारिय खाद्यान्न Alkalina Food हुन्छ ।स्पाइरुलिनाले मानव शरीरमा प्राकृतिक पाेषन तत्वहरु उपलब्ध गराउदछ र सन्तुलित अाहारकाे पूर्ति गरेर शरीरको वृद्धि विकासमा प्रभावकारि काम गर्छ।
स्पाइरुलिनालाई UNO र WHO ले संसार भरिकै उत्तम पाैष्टिक खाना भनेर प्रमाणित गरेकाे छ।यसमा भिटामिन B12, प्राेटिन ,प्राकृतिक अमिनाेएसिड,भिटामिन E, अाइरन,म्याग्नेसियम,क्याल्सियम ,र वेटा-क्याराेटिनकाे साथै धेरै प्रकारका पाेषन तत्वहरु हुने भएकोले यसले मानव शरीरमा प्राकृतिक पाेषण तत्वहरु हुनेभएकाेले यसले मानव शरीरलाई प्राकृतिक पाेषण प्रदान गरेर विभिन्न राेगहरुकाे प्रभावकारी उपचार गर्दछ।
यस्मा निम्न बमोजिम प्राकृतिक पाेषण तत्वहरु प्रशस्त मात्रामा हुन्छन् ।जस्तै :- vitamin A,vitamin B,vitamin B1,vitamin B2,vitaminB3,vitamin B6,vitamin B12,vitamin E,Nicotenic Acid,Iron vitamin ,Magnesium,Calcium and Bata- Carotene अादि।
अमेरिकी राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद द्वारा प्रकाशित "खानापाेषण र क्यान्सर राेग सम्बन्धि " प्रतिबेदन अनुसार बिटा-क्याराेटिनयुक्त खानेकुराहरु खाने गरेमा सबै किसिमका क्यान्सर राेगकाे जाेखिम कम हुन्छ भनिएको छ।अध्ययन अनुसार हरेक दिनमा दुई पटक गाजर ,सखरखण्ड,बाेक्राकाउलि जस्ता बिटा क्याराेटिनयुक्त हरियो साग सब्जि खानुपर्ने कुरा समेत सिफारिस गरिएको छ।किनभने यिनिहरुमा प्रशस्त मात्रामा बिटा-क्याराेटिन हुन्छन् ।बिटा-क्याराेटि भनेकाे एन्टि - एक्सिडेन्ट् हाे।
बिटा - क्याराेटिनले Free- Radicals हरुलाई निष्कृय बनाउदछ।फ्रिर्याडिकल भनेको बाताबरणीय प्रदुषण हाे,विषादी रासायनहरु एलाेपेथिक अाैषधिहरु ,शारीरिक तथा मानसिक तनाव अादिकाे कारणले शरीरमा पैदा हुने अाणविक कणहरु हुन्।जस्ले शरीरको काेष तथा तन्तुहरुलाई नष्ट गरेर क्यान्सर तथा अन्य राेगहरु पैदा गर्न सक्छ।त्यस्ता तत्वहरुलाई निष्कृय पारेर शरीरलाई सन्तुलन राख्नकाे लागि पनि स्पाईरुलिना सेवन गर्ने बानि गर्नु अावश्यक हुन्छ ।
टाेकियाे विश्वविद्यालय जापानमा अाैषधि विभाग द्वारा गरेको अध्ययन र अनुसन्धान अनुसार स्पाइरुलिनाले फ्रि- र्याडिकलहरुलाई निष्कृय बनाउछ।यसले शरीरमा सिरम-काेलेष्ट्राेल घटाउछ र मुटुराेग सम्बन्धि सबै समस्याहरुको समाधान गर्दछ।अमेरिकाको हार्वर्ड मेडिकल कलेजमा माराेनरि अार्टरि राेगकाे लक्षणमा देखिएका डाक्टरहरुमा गरेको अध्ययनले बिटा-क्याराेटिनयुक्त खाद्यबस्तु सेवन गर्नेहरुलाई हृदयघात राेग देखिएन र सर्जरी गर्नुपर्ने अवस्था अाएन।बिटा क्याराेटिनले लाे-डेन्सिटि लिपाेप्राेटिन काेलेष्ट्राेल LDL low density lipoprotein cholesterol काे उत्पादन र अक्सिडेशनलाई राेक्छ साथै रगतमा हेमाेग्लाेविनकाे मात्रा पनि बढाउछ।
अग्यानिक स्पाईरुलिनामा मेवा,सखरखण्ड,गाजर,बाेक्राउलिहरुमा भन्दा
ज्यादै बढिमात्रामा बिटा-क्यारेाटिन तत्व पाइने भएकोले यसलाई धर्तिमा सबैभन्दा बढी बिटा-क्याराेटिनयुक्त पाैष्टिक खाद्यान्न बस्तु मानिएको छ।यसमा अाइरन र क्याल्सियम तत्वहरु प्रशस्त मात्रामा हुने भएकोले यस्ले हाड जाेड्ने र ढाड कम्मर दुख्ने राेगहरुलाई उपचार गरेर निकाे पारि बलियो बनाउँछ ।
DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र अान्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
मधुमेह सुगरका राेगि कमजोर पाचनप्रणालि भएकाहरूलाई यसले शक्ति दिएर राेगबाट मुक्ति गराउँछ ।स्पाइरुलिनाले शरीरको राेगप्रतिराेध क्षमता "Imunesystem" बलियाे बनाउँछ र किटाणुहरुकाे संक्रमणलाई समेत राेक्छ।यसले गर्भवती महिला ,बालबच्चा तथा सम्पूर्ण परिवारहरुलाई प्राकृतिक पाैष्टिक खाद्यापदार्थ ,प्राेटिन,भिटामिन ,र विभिन्न रासायनहरुकाे पूर्ति गरी विभिन्न शारीरिक समस्याहरु हटाउँछ र स्वास्थ बनाउँछ ।
अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।
क्षारिय खानामा:- फलफूल ,हरियो सागसब्जि ,दूध,अण्डाकाे सेताेभाग ,र लेउप्रजाति अादि हुन्छन् ।यसलाई Alkaline food भनिन्छ ।
अम्लिय खानामा:- मासुमाछा,अण्डाकाे पहेंलो भाग,समुद्री खाना,चामल,दाल र अन्न अादिलाई Acidic Food भनिन्छ ।
स्पाइरुलिनामा हुने उच्च वनस्पतिय प्राेटिन ,भिटामिन B-6 र म्याग्नेसियमले गर्दा कलेजाेकाे राेगलाई पनि प्रभावकारि ढंगले उपचार गरेर स्वास्थ बनाउँछ ।
* प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
* १२- ट्याब्लेट स्पाइरुलिनामा सन्तुलित भाेजनमा रुपान्तरण :-
✌ भिटामिन बिटा-क्याराेटिन:-२२५ गाेटा स्याउ र १४ बाेतल दूध।
✌भिटामिन -बि कम्पलेक्स:-४प्लेट भात २ गाेटा माछा ८ गाेटा अालु २१० दाना अंगुर र ५ सुन्तला ।
✌ भिटामिन -इ:- ७ गिलास दूध र २ गाेटा कुखुरा अादि।
प्याकिङ याे:- ३०, १२०,३००,५००,१५०० गरि ट्याब्लेट,क्यापसुल तथा धुलाेमा पाइन्छ साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।
*****स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण अापूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।
२)शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।
३)हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ ।
४)महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।
५)ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।
६)WBC हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई अापूर्ति गर्छ।
७)थकान अालस्य र निराशापनबाट छुटकारा गराउँछ ।
८)हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।
९)माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र अाखाँकाे दृष्टि वृद्धि गर्छ।
१०)मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।
११)अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।
१२)स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।
१३)टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।
१४)घाँटी ,जिब्रो र मुखमा अाउने घाउ खटिराबाट बचाउँछ।
१५)बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।
१६)जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने अादि समस्याहरुबाट बचाउँछ।
१७)ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।
१८)स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथिक अायुर्वेदिक र अन्य अाैषधिहरु सँगसँगै खानुपर्छ र निराेगिहरुलेपनि राेगहरु लाग्नबाट बच्नकालागि र सधैं स्वास्थ भएर रहनुका लागि पनि खाने गर्नुपर्छ।
website:- www.spirulina.com मा पनि हेर्नसकिन्छ।
Good morning powerful DXN
if anyone want healthy product pls don't hesitate to contact me.

WHY DXN master Product (RG/GL-mushroom  power)   SPIRILINA AND MORANZHI JUCE  is THE best?नम्बर १= दिसा मा रगत आउने रोग ...
29/09/2017

WHY DXN master Product (RG/GL-mushroom power) SPIRILINA AND MORANZHI JUCE is THE best?

नम्बर १= दिसा मा रगत आउने रोग piles
नम्बर २= मधुमेह diabetes
नम्बर ३= महिलाको लागी पाठेघर को क्यान्सर महिनावारी गडबडि लगायत महिला लाई हुने जून सुकै समस्य पनि निको बनाउनेछ । womens,s overy problem
नम्बर ४= शरीर को हाडजोर्नी दुख्ने मात्र लाई निको बनाउने pain in joints muscells.
नम्बर ५= बाथ रोग Rheumantism.
नम्बर ६= मुटुको हृदय रोगको हरु heart problem
नम्बर ७= शरीर नचल्ने कुजो हुने । paralysis.
नम्बर ८= गस्तृक कब्जियत अल्सर रोग । gastric & ulcer
नम्बर ९= दुब्लो पन लाई परिवर्तन । Abnormal cells
नम्बर १०= दम खोकी थकाइ Asthma& Tiredness.
नम्बर ११= पत्थरी रोग Galls stones.
नम्बर १२= घाउ खतरा दाग डंडीफोर pimples
नम्बर १३= युरिक एसिड high level of acid in the body
नम्बर १४= हेपाटाइटिस ए बि सि hapatitis ABC.
नम्बर १५= नशा रोग Neurosis
नम्बर १६= पिनास रोग sinus
नम्बर १७= अनिन्द्रा को रोग lnsomania
नम्बर १८= रगत कम Animia
नम्बर १९= बाझो पन निसन्तान infertilities
नम्बर २०= छाला र हड्डी को सबै प्रकारको रोग । psoriasis
नम्बर २१= खुट्टा औला चिलाउने कापिमा आउने Hong kong foot
नम्बर २२= हाडे रोग mumps
नम्बर २३= छारे रोग Epilepsy
नम्बर २४= छालाको बिभिन्र रोग हरु दुवि sensitive skin
नम्बर २५= पानी छाला मा जम्ने रोग split skin & watery skin
नम्बर २६= हरेक परिकार चोत पटक । internal lnjury
नम्बर २७= सल्यर्किया पछि को घाउ after operation
नम्बर २८= सुत्केरी पछि को बिरामी post Natal problem
नम्बर २९= एलोपेथिक औषधिहरु बात भएको असर मा सुधार Toomuch Western medicae.
३०= मादल मादक पदार्थ को असार मा सुधार alcoholic problem
नम्बर ३१= अर्बुद क्यान्सर रोग cancer
नम्बर ३२= छाती को सबै थरी रोग । chest
नम्बर ३३= भन्दा धेरै मतो पन कम । obescity
नम्बर ३४= जीउ काम्ने प्रार्किन्सार
नम्बर २५= रक्तचाप नर्मल बनाउने High blood pressure
नम्बर ३६= न्यून रक्त चाप काम low blood pressure
नम्बर ३७= मृगौला को सबै थरीथरीको रोग हरु kidney problem & having Dialysia or serious case of kidney problem

ल यो विषय हरुको समस्य को लागी डि.एक्स.एन ३ to ६ - १२ महिना सम्म खाने यस् पछि अरु कफि जुस हरु खाए पनि पुग्छ गूड् मर्निङ डिएक्सएन

Address

Lalitpur

Telephone

9818148813

Website

Alerts

Be the first to know and let us send you an email when Rupak Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share