21/10/2026
रातो टीका, हरियो जमरा अनि ठूलाबडाको आशीर्वादसँगै घरघरमा खुसी र उमङ्ग छाओस्।
माया, सद्भाव र पारिवारिक एकताको प्रतीक बडादसैँले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ऊर्जा ल्याओस्।
ब्रान्ड घर परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरूमा बडादसैँको हार्दिक मंगलमय शुभकामना!