Wi-Fi Nepal

Wi-Fi Nepal A growing internet service provider, we offer better speed & reliable service at affordable prices.

30/05/2026

Scooter handover ceremony at Damauli

बम्पर उपहार हस्तान्तरण कार्यक्रम २०८३! “दशैंको बहार Khalti बाट payment गर्दा EV Scooter उपहार!” भोलि, जेठ १६ गते दिउँसो ...
29/05/2026

बम्पर उपहार हस्तान्तरण कार्यक्रम २०८३!
“दशैंको बहार Khalti बाट payment गर्दा EV Scooter उपहार!”

भोलि, जेठ १६ गते दिउँसो २:३० बजे, हाम्रो विशेष LIVE कार्यक्रममा सहभागी हुनुहोस्। कार्यक्रममा बम्पर उपहार स्वरूप Yadea G5 EV Scooter जित्नुभएका भाग्यशाली विजेतालाई औपचारिक रूपमा स्कुटर हस्तान्तरण गरिनेछ।

यस विशेष अवसरलाई अझ भव्य बनाउन Wi-Fi Nepal का ब्रान्ड एम्बेसेडर तथा विशेष अतिथि, श्री पारस खड्का उपस्थित भई विजेतालाई उपहार हस्तान्तरण गर्नुहुनेछ।

यो खुसी र उत्साहले भरिएको विशेष क्षण Wi-Fi Nepal को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष (LIVE) हेर्न नभुल्नुहोला!

गणतन्त्र दिवसको शुभकामना। स्वतन्त्रता, समानता र गणतन्त्रको सम्मान गरौं।
29/05/2026

गणतन्त्र दिवसको शुभकामना।

स्वतन्त्रता, समानता र गणतन्त्रको सम्मान गरौं।

Wishing you a blessed Eid al-Adha filled with peace, love, and togetherness.
28/05/2026

Wishing you a blessed Eid al-Adha filled with peace, love, and togetherness.

27/05/2026

Wi-Fi Nepal सँगको हाम्रो ग्राहकको अनुभव!

Wi-Fi Nepal मा विश्वास गर्नु भएकोमा तथा आफ्ना आफन्त र प्रियजनहरूमाझ हाम्रो सेवा सिफारिस गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏
तपाईंहरूको भरोसा र साथप्रति Wi-Fi Nepal परिवार सधैं आभारी छ।

यदि तपाईं आफ्नो व्यवसायका लागि सस्तो, भरपर्दो र उच्च गतिको इन्टरनेट सेवा खोज्दै हुनुहुन्छ भने, कुनै अतिरिक्त शुल्क बिना कुनै थप शुल्क, भ्याट सहितका Wi-Fi Nepal का प्याकेजहरू तपाईंको आवश्यकता अनुसार छनोट गर्नुहोस् र नेपालकै भरपर्दो फाइबर इन्टरनेट सेवासँग आजै जोडिनुहोस्।

हामी निरन्तर उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
Call: +977-1-5970789
Website: wifinepal.com.np

बजेटमा फिट, खाजे जस्तै स्पीड!तपाईंको व्यवसायको लागि भरपर्दो इन्टरनेट, अब तपाईंकै बजेटमाबिना कुनै थप शुल्क, भ्याट सहित - ...
25/05/2026

बजेटमा फिट, खाजे जस्तै स्पीड!
तपाईंको व्यवसायको लागि भरपर्दो इन्टरनेट, अब तपाईंकै बजेटमा

बिना कुनै थप शुल्क, भ्याट सहित - नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवासँग आजै जोडिनुहोस्।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
Call: +977-1-5970789
Website: wifinepal.com.np

Hello Fam, Quiz Time!! What factors can affect your internet speed at home? तपाईंको answer comment गर्नुहोस्!
22/05/2026

Hello Fam, Quiz Time!!

What factors can affect your internet speed at home?

तपाईंको answer comment गर्नुहोस्!

बजेटमै फिट हुने इन्टरनेट जडान गर्न खोज्दै हुनुहुन्छ? बिना कुनै थप शुल्क, भ्याट सहित - Wi-Fi Nepal को सस्तो र भरपर्दो इन्...
20/05/2026

बजेटमै फिट हुने इन्टरनेट जडान गर्न खोज्दै हुनुहुन्छ?

बिना कुनै थप शुल्क, भ्याट सहित - Wi-Fi Nepal को सस्तो र भरपर्दो इन्टरनेट सेवा आजै जडान गरौं।

Wi-Fi Nepal ले पढाई, मनोरञ्जन र व्यवसायका नयाँ अवसरलाई जोड्दै।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
Call: +977-1-5970789
Website: wifinepal.com.np

13/05/2026

"नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान" अफर अन्तर्गत, अब पाउनुहोस् अझ बढी स्पीड, उही किफायती मूल्यमा:
👉 ५० Mbps को मूल्यमा ७० Mbps इन्टरनेट
👉 ७० Mbps को मूल्यमा १०० Mbps इन्टरनेट

साथमा Nokia 5GHz Router पनि उपलब्ध। सबै बिना कुनै थप शुल्क (भ्याट सहित)|

नयाँ वर्षको यो अफर नयाँ ग्राहकहरूका लागि १२ वा २४ महिनाको प्याकेजमा मात्र लागू हुनेछ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, मौकाको फाइदा उठाउनुहोस्!

*T&C Applied
आजै लाभ उठाउनुहोस् +977-1-5970789 wifinepal.com.np

Wi-Fi Nepal को लगन साइत REFER OFFER!!आफ्ना साथीभाइ र परिवारलाई Wi-Fi Nepal को इन्टरनेट प्याकेज Refer गर्नुहोस् र दुवैले ...
10/05/2026

Wi-Fi Nepal को लगन साइत REFER OFFER!!

आफ्ना साथीभाइ र परिवारलाई Wi-Fi Nepal को इन्टरनेट प्याकेज Refer गर्नुहोस् र दुवैले पाउनुहोस् १–१ महिना FREE INTERNET

यो अफर ६, १२ र २४ महिनाका सबै प्याकेजहरूमा उपलब्ध छ।

आफ्ना नजिकको मान्छेलाई Refer गर्नुहोस् अनि सँगै मज्जाले INTERNET चलाउनुहोस्।

Refer गर्नको लागि दिइएको QR Code Scan गर्नुहोस् वा Visit - https://wifinepal.com.np/refer-offer/

*T&C Applied

थप जानकारीका लागी सम्पर्क गर्नुहोस्: 01-5970789,
wifinepal.com.np

नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा सँग आजै जोडिनुहोस्।

Address

Lagankhel
Lalitpur

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97715970789

Alerts

Be the first to know and let us send you an email when Wi-Fi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wi-Fi Nepal:

Share